शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

अत्यावश्यक बाहेक बेनी-जोमसोममा यात्रा नगर्न म्याग्दी प्रशासनको आग्रह

म्याग्दी / निरन्त्तरको झरीले बेनी-जोमसोम सडकको विभिन्न खण्डमा पहिरो झरेको र अवरुद्ध रहेकोले ‘अत्यावश्यक’ काममाबाहेक यात्रामा ननिस्कन म्याग्दी प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी यात्रु तथा यातायात...

पहिरोले मैदानका दुइ घर भत्किए

बागलुङ/ भारी वर्षाका कारण बागलुङमा दुई घर भत्किएका छन् । दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका, ६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका...

नवलपुरमा नेपाल टेलिकमको फाइवर र फोरजी इन्टरनेट

नवलपुर/ नवलपुरमा नेपाल टेलिकमको फाइवर प्रविधि विस्तार निरन्तर चलिरहेको छ । सञ्चारको क्षेत्रमा सेवा र गुणस्तर प्रभावकारी वनाउने उदेश्यले फाईवर विस्तार र क्षमता बिस्तारलाई निरन्तरता दिएको नेपाल टेलिकमको दूरसञ्चार कार्यालय कावासोतीले जनाएको छ । पूर्वपश्चिम...

लमजुङमा पाउँदीखोलाले बगाउँदा स्कुले बालकको मृत्यु

लमजुङ / लमजुङ र तनहुँको सिमाना पाउँदीखोलाले बगाउँदा एक जना स्कुले बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा सुन्दरबजार नगरपालिका-६, ऐँसेलुचौरका १० वर्षीय समर्पण परियारलाई खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला...

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय गन्तव्यलाई बनायो राजश्वको मुल स्रोत

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो राजश्वको मुख्य स्रोत पर्यटकीय गन्तव्यस्थललाई बनाएको छ । पालिकाले रातोपानी, भुरुङ्ग र पाउद्वारमा रहेका प्राकृतिक तातोपानीका पोखरीहरु, पदमार्ग तथा प्रख्यात दृष्यस्थल पुनहिल, महरेडाँडा र खोप्रा लेकलाई राजश्वको मुख्य स्रोत...

कालीगण्डकीको बहाव दुई वर्षकै उच्च बिन्दुमा, शालिग्राम शिला डुब्यो

बागलुङ / लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च बिन्दुमा पुगेको छ। नदीको सतह दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद...

ग्लोबल रिच एजुकेसनले भोलि एजुकेसन फेयर गर्दै

पोखरा / ग्लोबल रिच एजुकेसनले पोखरामा भोलि अस्ट्रेलियन एजुकेसन फेयरको आयोजना गर्दैछ । पोखरा ८ न्युरोडस्थित भाटभटेनीमा मेला हुन लागेको हो । अट्रेलियाका चाल्स डार्बिन युनिभर्सिटी भिक्टोरिया युनिभर्सिटी, युनिभर्सिटी अफ ताजमानिया, वेस्टन सिड्नी युनिभर्सिटी लगायत...

गलकोट समाज जापानद्वारा नगर अस्पताललाई उपकरण सहयोग

बागलुङ/गलकोट समाज जापानले गलकोट नगर अस्पतालमा आवश्यक पर्ने लाखौंको उपकरण सहयोग गरेको छ । समाजले बिहीबार मात्रै ३५ लाख रुपैयाँको लागतमा अल्ट्रा साउण्ड मेसिन सहयोग गरेको हो । गलकोट समाज जापानका उपाध्यक्ष अमर भण्डारीले नगर...

नक्कली गहना दिएर १८ लाख ठगेको आरोपमा बागलुङकी एक महिला पक्राउ

बागलुङ/नक्कली सुनका गरगहना दिएर १८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन के.सी.का अनुसार बागलुङ नगरपालिका–१४ की...

एमाले गण्डकीको पार्टी कार्यालय बन्दै, प्रत्येक सदस्यबाट पाँच सय उठाउने

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आफ्नो पार्टी कार्यालय निर्माण गर्न प्रत्येक पार्टी सदस्यबाट ५ सय रुपैयाँ  उठाउने भएको छ । भवन निर्माण कमिटीको बिहीवार पोखरामा समपन्न बैठकले भवन निर्माणमा पार्टीका सवै सदस्यहरुलाई...

-->