शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

म्याग्देको महेन्द्र माविले सञ्चालनमा ल्यायो स्कुल बस

तनहुँ / जिल्लाको म्याग्दे गाउँपालिका-१ स्थित महेन्द्र माविले स्कुल बस सञ्चालनमा ल्याएको छ । म्याग्दे गाउँपालिकाको ४० प्रतिशत अनुदानमा बस सञ्चालनमा ल्याएको हो । पालिकाको ४० प्रतिशत र बाँकी ६० प्रतिशत रकम विद्यालयले पुर्व विद्यार्थी,...

प्रहरीको बर्दी,जनप्रतिनिधि र मत्स्यपालक !

पर्वत/ जिल्लाको मोदी गाउँपालिका–२ देउपुर घर भएका विकास तिमल्सिना ट्राफिक प्रहरीको रूपमा कार्यरत रहँदा बनाएको छवि बेग्लै छ । नियम उल्लघंन गरेकाहरूलाई कारबाही भन्दा धेरै सचेतना र सहयोग गरेमा सुधार आउन सक्छ भन्ने मान्यताका...

पर्वतको मोदी गाउँपालिकामा सुरु भयो स्थानीय पाठ्यक्रम

पर्वत / पर्वतको मोदी गाउँपालिकामा स्थानीय पाठ्यक्रम सुरु भएको छ । मोदीले सोमवार आफ्नो पाठयक्रम हाम्रो मोदी बिमोचनसहित सार्बजनिक गरेको छ । गाउँपालिकाले आधारभुत तह (१–८) मा मंगलवारदेखि लागुहुने गरी पुस्तक विमोचन गरेको जनाएको...

आँखाको प्रकोपले दैनिक एक सय बिरामीको उपचार

बागलुङ/ थोरै बिरामी आउने हुँदा बागलुङ नगरपालिका–४ को उपल्लाचौरमा रहेको धौलागिरि आँखा अस्पताल सुनसान जस्तै देखिन्थ्यो । मासिक एकपटक शिविर हुन्थ्यो । त्यो बेला आँखाको समस्या हुनेहरु परीक्षणका लागि पुग्थे । नेपाल नेत्रज्योती संघले संचालन...

गण्डकीको भौतिक मन्त्रालयले घटायो रुग्न आयोजना

पोखरा / गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । गत वैशाख २९ गते पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुुग्जालीले सोमबार एक सय दिनका कार्यप्रगति विवरण सार्वजनिक गर्दै निर्माण...

यी हुन माओवादीका गण्डकी प्रदेशका ११ जिल्ला इन्चार्ज

पोखरा / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका ११ जिल्लामा नयाँ इन्चार्ज तोकेको छ । पोखरामा समपन्न गण्डकी प्रदेशको सातौं पूर्ण बैठकले प्रदेश अन्तर्गतका पालिका तथा वडामा समेत नयाँ नेताहरुलाई जिम्मेवारी दिएको...

गण्डकी विश्वविद्यालयमा ५ किमी दौड हुँदै

पोखरा / गण्डकी विश्वविद्यालय व्याचलर इन स्पोट्र्स म्यानेजमेन्ट (विएसएम) को आयोजनामा पाँच किलोमिटर दौड प्रतियोगिता हुने भएको छ । विश्वविद्यालयले स्पोट्र्स म्यानेजमेन्टको विषयलाई प्रचार गर्ने र हाल पढिरहेका विद्यार्थीलाई प्रतियोगिताको व्यवस्थापनको बारेमा प्रयोगात्मक ज्ञान प्रदान...

आफ्नै बिद्यालयमा सिम्रन परियार सम्मानित

बागलुङ/ उत्कृष्ठ स्वरमार्फत गीत गाएर चर्चित बनेकी बिद्यार्थी सिम्रन परियारलाई बागलुङको बिद्यामन्दिर माबिले आइतबार सम्मान गरेको छ । बिद्यालयले आयोजना गरेको छात्रवृत्ति बितरण तथा सम्मान कार्यक्रममा परियारलाई दोसल्ला ओडाएर सम्मान गरिएको हो । शिक्षा विकास...

विश्वहिन्दु महासंघ नगर अध्यक्षमा लिला खड्का

बागलुङ/ विश्वहिन्दु महासंघ बागलुङको नगर समिति गठन भएको छ । आइतवार भएको पूर्विय दर्शन तथा हाम्रो कर्तव्य बिषयक प्रशिक्षण कार्यक्रम पछि नगर समिति गठन भएको हो । समितिको अध्यक्षमा लीलादेवी खड्का सर्वसम्मत चयन भएकी...

बाढीले वगाएको कागवेनीमा भेटियो १ करोड ७० लाख रुपैयाँ

मुस्ताङ / बाढीले पुरिएको कागवेनी बस्ती खोतल्दा एक करोड ७० लाख रुपैयाँ फेला परेको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार उद्धारकर्ताले स्काभेटरको सहायतामा पहिरो उत्खनन गर्दा पुरिएको प्रभु बैंक कागवेनी शाखाको ६५...

-->