शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकीमा ‘लम्पी स्किन’बाट ४५ सय बढी पशु मरे, एक लाख बढीलाई खोप

पर्वत/ विशेषतः गाई र गोरुमा देखिएको ‘लम्पी स्किन डिजिज’ का कारण गण्डकी प्रदेशमा चार हजार पाँच सय ५४ पशु मरेका छन् । रगत खाने कीराहरू झिँगा, लामखुट्टे, टिक्स लगायतका कारण फैलिने रोगले प्रदेशका ११ वटै...

ढोरपाटनले मुलबाटो नबिराओस् : महानगर प्रमुख

बागलुङ/ ढोरपाटन दैनिकको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वार्षिकोत्सव उद्घाटन गरेका थिए । उनले पत्रकािरताको मुलबाटोमा बाटो नविराइ लाग्न आग्रह गरे । उनले...

केवि अर्थात् बहुआयामिक अवतार !

बागलुङ/ उन्ताका ब्राम्हण समाजमा छोरीले खान–लाउन दुःख झेल्न नपरोस् भनेर परालको टौवा र धानको भकारी हेरेर छोरी दिने चलन थियो । जनजाति समुदायमा भने केटा सेनामा जागिरे छ÷छैन हेरिन्थ्यो । न ब्राम्हणका जस्तो ठूलो टौवा...

सुद्ध मासुबारे सचेतनाका लागि अभिमुखीकरण

बागलुङ/ मासुको उत्पादन, बिक्रि वितरण र उपभोगका बिषयमा सचेतना प्रवाह गर्न उपभोक्ता हित संरक्षण समिति बागलुङले सरोकारवालाको अभिमुखिकरण थालेको छ । बागलुङ नगरपालिका, उपभोक्ता हित संरक्षण समितिले एक दिने मासु उत्पादन सम्वन्धि अभिमुखिकरण गरेको...

देवचुलीका औषधि पसल, पोलिक्लिनिकमा छड्के, सेवा शर्त पालनामा लापरवाही

नवलपुर/सरकारी अनुगमन टोलीले देवचुलीमा स्वास्थ्य क्षेत्रको अनुगमन गरेको छ । देवचुलीका केही बजार क्षेत्रका निजी तथा ब्यवसायिक औषधि पसल, पोलिक्लिनिकमा आज बुधवार अनुगमन गरेको हो । जिल्लास्थित तालुकदार कार्यालयका प्रमुख, प्रतिनिधि, सम्वन्धित पालिकाको स्वास्थ्य शाखाका...

मुख्यमन्त्रीको सम्बोधनमाथि ९ सांसदको प्रश्न

पोखरा/ बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्बोधन गरे । सरकारका १०० दिनको उपलब्धि सार्वजनिक गरिसकेपछि त्यहाँ लिखितसहित विभिन्न समसामायिक विषयमाथि मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा जानकारी गराए । उनले सम्बोधन सकिसकेपछि सभामुख कृष्ण धितालले सम्बोधनको बारेमा...

लोकमार्गका घुम्ती बनिनसक्दै भत्कंदै

 गत बैशाख जेठमा करोडौं खर्चेर ढलान गरिएका दुइ वटा घुम्ती भाँसिएका छन् । घोडाबाँधेदेखि गलकोट तर्फको सडक खण्डको चौराहाका दुइ घुम्ती भाँसिएका हुन् । ती घुम्तीको ढलान सडकसमेत चिरा परेको छ । बागलुङ/ केही दिन...

पहिरोबाट भवन जोगाउन पाल टाँगियो

बागलुङ/जोखिम त केही बर्ष अघिदेखिकै हो । तर गत साता आएको बर्षात्ले तित्याङ स्वास्थ्य चौकीमा फेरी जोखिम निम्तेको छ । बिरामी आउने बाटो नै बगेको छ । स्वास्थ्य चौकीको पिलर नजिकैबाट पानीको मुल निस्केपछि माटो...

आँखा पाकेको भए जिल्ला प्रशासन नआउनु !

बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङले आँखा पाक्ने समस्या भएका व्यक्तिलाई कार्यालयमा नआउन सूचना जारी गरेको छ । आँखा पाक्ने रोग लागेका बेला नागरिकता, राहदानी लगायतका सेवा लिन आउँदा अन्य व्यक्तिलाई पनि सर्ने भएकाले रोग निको...

पोखरा रंगशालाको गतिविधिको तथ्यांक छैन, आर्थिक गतिविधि दिनै आनाकानी

पोखरा / पोखरा रंगशालामा वर्षेनी अनेकौं गतिविधि हुन्छन् । रंगशालाभित्र विभिन्न खेल संघले वर्षेनी अनेकौं फुर्को जोडेर प्रीतयोगिता आयोजना गरिन्छ । तर, रंगशालामा हुने खेल तथा कुनै पनि गतिविधिको तथ्यांक र आर्थिक हिसाबकिताब छैन ।...

-->