शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कहिले आउँछ लोकमार्गको राजपत्र ?

बागलुङ/ राजपत्र नभएसम्म कुनैपनि सरकारी काम अगाडि बढ्दैन । तर राष्ट्रिय गौरवको आयोजना भनेर सूचिकृत मध्यपहाडी लोकमार्गको भने अझै राजपत्र नआएको हो । राजपत्र अभावमा लोकमार्गको मापदण्ड समेत कायम हुन सकेको छैन । अझैपनि लोकमार्ग...

पोखरामा किन हुन्छ शालिक राजनीति ?

पोखरा/ केही दिनयता पोखराको पृथ्वीचोक शान्त छैन् । दिनहुँजसो आन्दोलन भइरहेको छ । सातायता चर्किएको आन्दोलनले राष्ट्रिय रुपमा नै तरंग पैदा गरेको छ ।धेरैलाई थाहा नहोला, पृथ्वीचोकमा देखिने मूर्ति पृथ्वीनारायण शाहको नभइ लखन थापामगरको...

सुवेदी कल्याण प्रतिष्ठानको गण्डकीमा बालकृष्ण

बेनी /सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपाल गण्डकी प्रदेश समितिको कुलपतिमा म्याग्दीका बालकृष्ण सुवेदी चयन भएका छन् । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर परिसरमा भएको प्रदेशको दोस्रो अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो...

‘शिक्षकलाई कर्मचारी सरह सेवा चाहियो’

बागलुङ/ सरकारले हालै ल्याएको शिक्षा बिधेयकको बिरोधमा शिक्षकका पेशागत संगठनहरु सडकमा उत्रेका छन् । उनीहरुले आइतबार देशभरका ७ सय ५३ वटा स्थानीय तहमा बिरोधका कार्यक्रम सम्पन्न गरेका छन् । बिशेषगरी सामुदायिक बिद्यालयका शिक्षकले बिधेयकको बिरोध...

संसदको सबै बैठकमा उपस्थित भए सांसद कार्की

पोखरा/ गण्डकी प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले आवश्यकताको आधारमा विनियोजन नहुँदा प्रदेशको बजेट उपयोग हुन नसकेको बताएका छन् । उनले जनताको आवश्यकता र चाहना हेरेर बजेट विनियोजन हुनुपर्नेमा जोड पनि दिएका छन् । प्रदेशबाट सोझै विनियोजित...

पृथ्वी राजमार्ग स्तरोन्नति र कामको शैली परिवर्तन गर्न व्यवसायीहरुको माग

पोखरा/ संघीय राजधानी काठमाडौं र गण्डकी प्रदेशको राजधानी पोखरा उपत्यकाबीचको दूरी २ सय किलोमिटर रहेको छ । काठमाडौं र पोखरालाई पृथ्वी राजमार्गले जोड्छ । राजमार्गको अवस्था सामान्य हुँदा यो दूरी सार्वजनिक यातायातको साधनले ६...

बाढीले कागबेनीमा प्रहरीचौकीसहित १० घर बगायो (तस्वीरसहित)

मुस्ताङ / बाढीले कागबेनीको प्रहरीचौकीसहित १० घर बगाएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी कागबेनी बस्तीमा छिरेपछि १० वटा घर होटल, प्रहरी चौकी, जोमसोम...

न्यू ओएसिसमा कक्षा ११ लाई स्वागत

बागलुङ/न्यू ओएसिस एकेडेमी बागलुङले कक्षा ११ मा नवआगन्तुक बिधार्थीहरूलाई स्वागत गरेको छ । ‘स्टुडेण्ट यूनियन अफ न्यू ओएसिस एकेडेमी’ र कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरूले कक्षा ११ मा होटल म्यानेजमेण्ट र कम्प्यूटर साइन्स अध्ययन...

मुस्ताङमा पनि बाढी, कागबेनी प्रहरीचौकी र धर्मशालामा क्षति, विद्युत् आपूर्ति बन्द भयो

मुस्ताङ / छायाँवृष्टी हुने भनिएको हिमालपारिको जिल्ला मुस्ताङमा बाढीले ठूलो क्षति पुर्‍याएको छ । मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढीले तल कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशाला र केही घरमा क्षति गराएको छ ।...

एसईईमा पुनर्योग गरेका चिल्ड्रेन लाईफका प्रतिकले प्राप्त गरे ४ जिपिए

बागलुङ / माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुनर्योगमा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका छात्र प्रतिक घिमिरेले ४ जिपिए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले गतसाल चैत १९ २९ सम्म सञ्चालन गरेको एसईईको परीक्षामा आफुले...

-->