शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ढोरपाटन–बुर्तिबाङ सहर बसालेका संस्थापक मल्लको निधन

बागलुङ/ बागलुङ ढोरपाटन क्षेत्रलाई चिनाउन बुर्तिबाङ सहर विस्तारका संस्थापक मानिने अर्जुन मल्लको आइतबार अन्त्यष्टि गरिएको छ । मल्लको हृदयघातका कारण ८३ वर्षको उमेरमा शुक्रबार बिहान विनायक अस्पताल गंगबुमा निधन भएको थियो । दुई छोराहरु जेठो...

पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग (फोटो फिचर)

पोखरा/ पोखरा महानगरपालिकाले आधा रातमा पृथ्वीनारायण शाहको प्रतिमा हटाएपछि पोखरामा विरोध भएको छ । पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक २०६२÷०६३ को जनआन्दोलनमा फोडिएको थियो । आन्दोलनकारीले राजतन्त्रविरूद्ध नारा लगाउँदै शालिक फोडेका थिए उक्त स्थानमा शहिद...

मनाङ जाने यातायात ठप्प, ३५ किमी सडकमा ३५ वटै पहिरा

मनाङ / हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे-बेसीसहर-चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका-६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत...

सञ्चालनमा आयो लहरेपिपलको भिरलाखुरी भ्यू प्वाइन्ट

बागलुङ/ बागलुङ बजारसहित हिमाली श्रृंखला देख्न सकिने पर्यटकीय लहरेपिपलको भीर्लाखुरी भ्यु प्वाइन्ट उद्घाटन गरिएको छ । बागलुङ नगरपालिकासहित वडा नं. ६ र स्थानीयको लगानी समेतमा बनाइएको भ्यू प्वाइन्ट वडा नं. ६ का अध्यक्ष रुद्रबहादुर...

लमजुङ र सिन्धुलीमा पछिल्लो २४ घन्टामा धेरै वर्षा

पोखरा / लमजुङ र सिन्धुलीमा धेरै भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार दुई जिल्लामा पछिल्लो २४ घन्टामा धेरै भारी वर्षा भएको हो। सिन्धुलीको कुसुमटारस्थित मरिन खोलामा पछिल्लो...

गोरखा नगरपालिकामा इन्धन खर्च मापदण्डभन्दा चार गुणा बढी

गोरखा / गोरखा नगरपालिकाका मेयर र उपमेयरले मापदण्डभन्दा चारगुणा बढी सवारी इन्धन प्रयोग गरेको पाइएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा उनीहरुले निर्धारित मापदण्डभन्दा धेरै इन्धन प्रयोग गरेको पाइएको हो । गत आर्थिक वर्ष...

बेनी-दरबाङ सडक: ठाउँ ठाउँमा पहिरो, यातायात अवरुद्ध

म्याग्दी / शुक्रवार रातिदेखिको लगातार वर्षाका कारण बेनी-दरबाङ सडकखण्डको विभिन्न तीन स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भिर र दरबाङ नजिकैको...

पत्रकारितामा स्वतन्त्रताको नाममा अराजक हुनुहुँदैन : मुख्यमन्त्री

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार स्वतन्त्रताको नाममा अराजक हुन नहुने बताएका छन् । उनले पत्रकारितामा पछिल्लो समय अराजकता मौलाएको देखिएकाले यसको समाधानका लागि कानूनको खाँचो रहेको बताए । गण्डकी प्रदेश सरकार आम संचार विधेयकको...

म्याग्दीको अलबाङमा बाढी, खेतीयोग्य जमिन पु¥यो

म्याग्दी /शुक्रबार साँझदेखिको निरन्तर वर्षाका कारण शनिवार दिउँसो म्याग्दीको बेनी नगरपालिका ९ तोरीपानीको अलबाङमा आएको बाढीले खेतबारी पुरेको छ भने दुई घर जोखिममा परेका छन् । ठाडोखोलामा आएको बाढीले वस्ती नजिकैको करिव १० रोपनी जग्गामा...

लमजुङमा जिप दुर्घटना: चालकसहित ९ जना घाइते

लमजुङ /राइनास नगरपालिका-८ कटहरबारीको घुम्ती जोगीडाँडामा यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ । राइनास नगरपालिका-१० प्यारजुङबाट सुन्दरबजार नगरपालिकाको भोटेओडार आउँदै गरेको ग१ज ६३६९ नम्बरको यात्रुबाहक जिप शनिबार बिहान...

-->