शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

‘बर्थिङ सेन्टर’ले सहज बन्दैछ प्रसूति सेवा

बागलुङ/ सदरमुकाम बागलुङ बजारमा एकमात्रै सरकारी अस्पताल छ । कुश्मीशेरा, गलकोट र बुर्तिबाङमा प्राथमिक स्वास्थ्य केन्द्रहरु । दूरदराजका गर्भवतीलाई सुत्केरी हुने समयमा नजिकैमा ‘बर्थिङ सेन्टर’ नहुँदा सधैंको सास्ती । भूगोलका कारण अस्पताल र स्वास्थ्य केन्द्रमा...

राज्यबाट परिचयविहीन पारिएका सुरज र परिचय दिलाएको ‘भाइरल’ फोटो !

पोखरा/ भारतीय पिता र नेपाली आमाका जेठा सन्तान सुरज हजारे दाहालसँग ‘नेपाली परिचय’ छैन । अर्थात् उनी नागरिकताबाट बञ्चित छन् । प्रयास नगरेर हैन,राज्य अनुदार हुँदा उनी ३३ वर्षदेखि ‘अनागरिक’ बनेका हुन् । सुरजकी आमा...

२४ तोला सुनसहित पृथ्वीचोकबाट कल्पना गुरुङ पक्राउ

पोखरा / वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कल्पना गुरुङ रहेको प्रहरीले जनाएको छ । बैदाम प्रहरी कार्यालय...

सुन्दरे खोला मडारिँदा सवारीलाई सास्ती

पोखरा/मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक खण्डमा सबैभन्दा बढी सडक अवरुद्ध हुने स्थान पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित दोबिल्लामा रहेको सुन्दरे खोला हो । गतवर्ष असार २२ गते राति उक्त खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्ग अन्तर्गत...

कर वृद्धिको विरोधगर्दै महानगरलाई ज्ञापनपत्र

कास्की/ पोखरा महानगरपालिकाले सम्पत्ति, व्यवसाय, बहाल, भूमिलगायत आन्तरिक राजस्वका सबै शीर्षकमा दोब्बरभन्दा बढीले राजस्वमा वृद्धि गरेपछि सेवाग्राहीले विरोध गरेका छन् । महानगरपालिकाले एक्कासी कर वृद्धि गरेपछि नागरिकहरु रिसाएका छन् । बुधबार जागरुक नागरिक समाज कास्कीले...

बागलुङमा युवा संघको ‘एक युवा पाँच बिरुवा’ अभियान

बागलुङ/ राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बागलुङ र नगर कमिटि बागलुङले ‘एक युवा पाँच बिरुवा’ अभियान सुरु गरेको छ । दुवै कमिटिले संयुक्त रुपमा अभियानको थालनी गरेका हुन् । युवाहरुलाई सिर्जनशिलतासँग जोड्न, भावी पुस्ताप्रति...

लुकाई राखेका ६ नाल भरुवा बन्दुक बरामद

बागलुङ/ जिल्लाको गलकोट नगरपालिकाका बिभिन्न ठाउँबाट ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो...

क्रिकेट संघ बागलुङको अध्यक्षमा आचार्य

बागलुङ/ जिल्ला क्रिकेट संघ बागलुङको अध्यक्षमा विष्णुप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न संघको प्रथम बार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कमल पन्त,...

बागलुङका तत्कालिन उपप्रमुखसहित पाँच जनाले पाए सफाइ

बागलुङ/ नदीजन्य पदार्थको राजस्व हिनामिना गरेको आरोप लागेका बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित पाँच जनाले सफाइ पाएका छन् । विशेष अदालतले बुधबार उनीहरु निर्दोष ठहर गर्दै फैसला सुनाएको हो । नगरपालिकाका...

चार घण्टापछि एकतर्फी सञ्चालनमा आयो दमौली-थर्पु सडक

दमौली / पृथ्वीराजमार्गअन्तर्गत दमौली-थर्पु सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । बुधबार मध्याह्न साढे १२ बजे सडक भाँसिदा अवरुद्ध भएको सडक करिब चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट विपद्...

-->