शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

म्याग्दी हेभी इक्युपमेन्ट अपरेटर संघको अध्यक्षमा देवेन्द्र चोखाल

बेनी/म्याग्दी हेभी इक्युपमेन्ट अपरेटर संघको दोस्रो अधिवेशनबाट देबेन्द्र चोखालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्ष देबबहादुर खड्का, सचिव बालकृष्ण खत्री, सहसचिव नगेन्द्र बरुवाल, कोषाध्यक्ष सागर बानियाँ...

पोखराको पोहोर आजबाट उठाइने

कास्की/ पोखरा महानगरपालिकाले मंगलबारदेखि पोखरा २३ लामेआहालमा रहेको अस्थायी ल्याण्डफिल साइटमा नै फोहोर विसर्जन गर्ने भएको छ । स्थानीयको अवरोधका कारण रोकिएको फोहर विसर्जन जारी राख्ने उच्च अदालत पोखराको आदेशमा टेकेर कास्की जिल्ला सुरक्षा...

अधिकार र स्रोतमा सधैँ असन्तुष्टि

पोखरा/ गण्डकी प्रदेशका १५ वटा पालिकाहरु अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्छन । तर, पालिकाले यहाँका प्राकृतिक स्रोत साधन छुनै पाउँदैनन् । त्यहाँबाट संकलन हुने सबै राजस्व नै एक्यापले उठाउँछ र खर्च गर्छ...

धम्क्याएर बलात्कार गर्नेलाई अदालते पठायो जेल

बागलुङ/युवतीलाई डरधम्की दिएर बलात्कार गर्ने युवकलाइ जिल्ला अदालत बागलुङले पुर्पक्षकालागि थुनामा पठाएको छ । गुल्मीको कालीगण्डकी गाउ“पालिका १ का २७ बर्षिय बिमल हमाल थुनामा परेका हुन् । असार २५ गते हमालले बागलुङको मालढुंगामा हिडेकी एक...

खेल क्षेत्रलाई संगै लिएर राज्य अघि बढ्छ : मन्त्री सिंखडा

पोखरा / गण्डकी प्रदेश सामाजिक विकास मन्त्री शुसिला सिंखडाले गण्डकी प्रदेश सरकारले खेल क्षेत्रलाई समेटेरै अघि बढ्ने बताएकी छन् । १९ औं एसिएन गेमका लागि पोखरामा बन्दसत्रमा रहेका रग्बी, आर्चरी, भरोत्तलनका खेलाडी विधाई गर्ने क्रममा...

वेटर भनी नाबालिगलाई यौन धन्दामा लगाउने पार्वती पक्राउ

पोखरा/ पोखरामा नाबालिगलाई वेटरको काम गराउन बोलाएपछि यौनधन्दा गराउने खाजा घरका संचालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार वडा प्रहरी कार्यालय बैदामको टोलीले नाबालिग तथा महिलालाई यौनजन्य क्रियाकलापमा लगाउँदै आएकी रोशन खाजा घर संचालन गर्दै...

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

बागलुङ/ बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी...

खोलाकै छेउमा अस्पताल ?

बागलुङ/ कुनै पनि घर बनाउँदा समेत खोला तर्काउने चलन छ । बाढी र पहिरोबाट सुरक्षित स्थानमा घर बनाएर ढुक्क हुन खोज्दा धेरैले सुरक्षित स्थानमा घडेरी खोज्दै हिँड्छन् । तर, निसीखोला गाउँपालिकाले खोलामै जोडेर अस्पताल...

जिसस कास्कीको स्थापना दिवस

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले ‘समितिको भूमिका र सीमाहरू विषयक वैचारिक अन्तक्र्रियासहित स्थापना दिवस मनाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमको उद्घाटन गरे । उनले जिल्ला समन्वय समितिका सन्दर्भमा निर्माण भएका कानूनहरूको प्रभावकारी...

पोखरामा अनुदानको मलमा कालोबजारी, दुई बिक्रेतामाथि महानगरको कारवाही

पोखरा/ पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल बढी मूल्यमा बिक्री गरेको पाइएको छ । पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिबाट भएको अनुगमनको क्रममा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढी मूल्यमा मल बिक्री भएको...

-->