शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नगरप्रमुखकै घर बाहिरको पर्खालमा रातो स्टिकर टाँसियो

बागलुङ/एक सातादेखि सडक फराकिलो बनाउने अभियान थालेको बागलुङ नगरपालिकाले बुधबारदेखि मापदण्ड नपुगेका सडक छेउका संरचना पनि भत्काउन थालेको छ । बुधवार बानपा ३ को शान्टि टोल चौडा बनाउने काम गरेको नगरपालिकाले बिहीबार बिहानै आफ्नै कार्यालय...

मेयर बोल्दै थिए, स्थानीयले कालोझण्डा देखाइदिए

पोखरा/ पछिल्लो ८ दिनयता लामेआहालवासीले पोखरा महानगरपालिकाले उठाएको फोहोर फाल्न दिएका छैनन । सडकभरि थुप्रिने र वर्षातले छरपस्ट बनाउने फोहोर वडा नं. ३२ लामेआहालस्थित श्यामघाटमा विसर्जन गरिँदै आएको थियो । तर, पछिल्ला दिनमा स्थानीयले...

पोखरामा मौद्रिक नीतिको चिरफार : उत्साहित नबनाएको निजी क्षेत्रको टिप्पणी

पोखरा/ नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डाक्टर दीपेन्द्रबहादुर क्षेत्रीले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८०/०८१ मा मुद्रास्फिति झन बढ्ने सम्भावना रहेको बताएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिले मुद्रास्फिति ६.५ प्रतिशतमा कायम राख्ने बताए...

पोखराको न्यूरोडमा १० लाखको वृक्षरोपण

पोखरा / ‘ग्रिन पोखरा–क्लिन पोखरा’ भन्ने मूलनारालाई सार्थक बनाउन पोखरा महानगरपालिका वडा ९ न्यूरोडस्थित बुटिक चौतारामा वृक्षरोपण गरिएको छ । झण्डै ४२ बुटिक चौतारामा गोल्डेन धूपी, सल्लो रोपिएको हो । महानगर प्रमुख धनराज आचार्यले वृक्षरोपण...

स्याङ्जामा पिउने पानीमा अत्यधिक ‘कोलीफर्म’

स्याङ्जा / स्याङ्जामा पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक दिसामा देखिने जिवाणु ’कोलीफर्म’ अत्यधिक मात्रामा भेटिएको छ । जिल्लामा रहेका ११ वटा पालिकाबाट लिएको ९४ वटा नमूना परीक्षणमा ४१ वटामा ‘कोलीफर्म’को किटाणु देखिएको हो । जिल्ला...

स्तनपान गराउन सिक्दै आमाहरु

बागलुङ / काठेखोला गाउँपालिका-५ बिहुँमा रहेको सामुदायिक भवनको सभाहल भरी गर्भवती र हजार दिनका सुत्केरी आमाहरु जम्मा भएका थिए । उनीहहरु कसैको काखमा स–साना बच्चाहरु थिए भने कसैको गर्भमा । झण्डै ४०÷५० जना आमाहरुको जम्मा...

आउँदो मंसिर तेस्रो साता पोखरामा व्यापार मेला

पोखरा / पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर २१ देखि पुस १ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को आयोजना गर्ने भएको छ । पोखरा ९, नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला आयोजना हुनेछ । संघले...

आफ्नै छोरीलाई विष खुवाएर मार्ने सुष्मालाई तीन बर्ष कैद सजाय

दमौली / आफ्नै छोरीलाई विष खुवाएर मारेको अभियोगमा थुनामा रहेकी सुष्मा विकलाई तनहुँ जिल्ला अदालतले तीन वर्ष कैदको फैसला गरेको छ । छोरीलाई विष खुवाएर आफूले समेत सेवन गरेकी पोखरा २४ कास्कीकोटकी २९ वर्षीया सुष्मा...

जैमिनी र बागलुङका सबै वडामा सुरु भए मेलमिलाप केन्द्र

बागलुङ/लामो समय देखि सामाजिक पेशामा आबद्ध रत्नाखर गौतम बागलुङ नगरपालिका वडा नंं ११ रायडाँडाको वडा मेलमिलाप केन्द्रका संयोजक भएका छन् । नगरपालिकामा सूचीकृत मेलमिलाप कर्ता भएकोले उनको संयोजकत्वमा केन्द्र गठन भएको हो । अब गाउँबाट...

लैंगिक हिंसाको बढ्दो ‘ग्राफ’

बागलुङ/ बागलुङमा लैंगिक हिंसाका घटनामा वृद्धि भएको छ । धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रले हिंसाका घटना बढेको बताएको हो । बितेको पाँच वर्षमा लैंगिक हिंसामा घटनाहरुमा क्रमश बृद्धि...

-->