शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बारुला खाँदा मनाङमा होटल सञ्चालकसहित ८ कामदार गम्भीर बिरामी

मनाङ/जंगलबाट ल्याएको बारुला पकाएर खाँदा मनाङमा  होटल सञ्चालकसहित ८ जना कामदार गम्भीर बिरामी परेका छन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका-२ छ्याज्याको होटलबाट बाँडेको बारुला खाँदा होटल सञ्चालकसहित कामदार बिरामी...

घरिघरि विद्युत अबरुद्धको कारण : धेरै उत्पादन, थोरै खपत

पोखरा/ दिनैपिच्छे छोटो अवधिमा पटक–पटक विद्युत अवरुद्ध हुने समस्याले आजित भएका गण्डकीवासिको समस्यालाई मध्यनजर गर्दै होटल संघ पोखरा नेपालका पदाधिकारीहरुले बुधबार नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीको ध्यानाकर्षण गराएका छन् । होटल संघ पोखरा नेपालका...

पोखरा ९ मा फोहोर फाल्नेलाई कारवाही

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ९ ले सार्वजानिक स्थानमा रातको समयमा फोहोर फाल्ने दुई व्यवसायलाई कारवाही गरेको छ । चिप्लेढुंगास्थित निभा गल्लिअघि रातको समयमा फोहोर फाल्ने दुई व्यसायीलाई बुधबार नगर प्रहरीको सहायतामा नियन्त्रणमा लिइ...

साइनिङ स्टारमा विद्यार्थीको स्वागत

पोखरा/ पोखरा–६ लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ स्कुलले कक्षा ११ मा भर्ना भई आएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी युनिभर्सिटीका डिन डा.कपिल उपाध्यायले विद्यार्थीहरुका लागि पाठ्यक्रमको पढाइमात्र पर्याप्त नहुने...

शुक्ला साहित्य प्रतिष्ठानले भजन चुड्का गर्ने

पोखरा/ पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले श्रीकृष्ण जन्माष्टमीको अवसरमा खुल्ला कृष्ण भजन चुड्का प्रतियोगिता गर्ने भएको छ । विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगिता गत ३ वर्ष कोभिड महामारीका कारण हुन...

घरायसी विवादमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

दमौली / घरायसी विवाद हुदाँ तनहुँमा श्रीमान्‌ले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । व्यास नगरपालिका-५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले  ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेको प्रहरीले जनाएको छ । मंगलबार राति करिब...

प्रविधिमैत्री सिकाईका लागि संरचना र स्रोत आवश्यक

बागलुङ/ समय सुहाउँदो प्रविधिमैत्री पठनपाठनका लागि सामुदायीक विद्यालयहरुको संरचनाको आवश्यकता शिक्षकहरुले महशुश गर्न थालेका छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट शिक्षकहरुको क्षमता विकास भैरहेको भएपनि समय सुहाउँदो प्रविधिमैत्री शिक्षाका लागि संरचना तयार नभईसकेको शिक्षकहरुको...

नगरका मुकाम फराकिलो बनाउने अभियान

बागलुङ/ नगरका मुकाम रहेका बजार क्षेत्रको सडक फराकिलो बनाउनका लागि बागलुङ र जैमिनी नगरपालिकाले सक्रियता बढाएका छन् । जिल्ला सदरमुकाम समेत रहेको बागलुङ बजारमा नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र रहेका संरचना हटाउन सार्वजनिक सूचना गरेको हो...

पोखरा ७ मा डेंगी नियन्त्रणका लागि स्प्रे तथा पाउडरको व्यवस्था गर्ने

पोखरा/ पोखरा । पोखरा महानगर पालिका वडा नम्बर ७ ले डेंगी रोग नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रम सुरु गरेको छ । मंगलबार बिहान ७ बजे देखि ९ बजे सम्म दुई घण्टा माइकिङ गरी डेंगी रोग,...

कास्कीमा एक वर्षमा १७३४ मुद्धा दर्ता सबैभन्दा बढी बैंकिङ कसुर

पोखरा/ कास्की जिल्लामा आ.व. ०७९/ ०८० मा एक हजार सात सय ३४ मुद्धा दर्ता हुँदा बसैभन्दा बढी बैंकिङ कसुर सम्बन्धि मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजानिक गरेको एक वर्षे कार्य...

-->