शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

अदालत नरम, स्थानीयवासी गरम

पोखरा/ उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई वडा नं. ३२, लामेआहालस्थित अस्थायी ल्याण्डफिल साइटमै फोहोर फाल्ले बाटो खोलिदिएके छ । स्थानीयको स्वच्छ वातावरण अधिकारको हनन भएको भन्दै ल्याण्डफिल साइट रोकी पाऊँ भनी स्थानीयको तर्फबाट दिइएको...

निशुल्क दन्त शिविरमा १८० जनाको परीक्षण

पोखरा / पोखरामा भएको निशुल्क दन्त शिविरबाट १ सय ८० जनाको दन्त स्वास्थ्यको परीक्षण गराएका छन् । वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबको संयुक्त आयोजनामा पोखरा ५ जिरो किमीमा भएको शिविरबाट उनीहरुले...

शालग्राम र पञ्चकोटको विकासमा निजी क्षेत्रको योगदान हुनेछ : ढकाल

बागलुङ/ बागलुङ नगरपालिका वडा नं. ४ मा स्थापित शालग्राम संग्राहलय तथा रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर र मुक्तिनाथ वेद विद्याश्रमका संस्थापक श्रीधराचार्यको ८४ औं जन्मजयन्ती शनिबार मनाइएको छ । ८४ बर्षअघि जन्मेका श्रीधराचार्यले कुँडुले फेदीमा शालीग्राम संग्रह...

गण्डकी सरकारको सय दिन: ‘बजेट, जनजिविका र प्रदेशको अधिकार केन्द्रित भयौँ’

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक सय दिनको अवधीमा प्रदेशको नीति कार्यक्रम, बजेट, जनताको जनजिविका र प्रदेशको अधिकारका सवालमा केन्द्रित भएको बताएका छन् । २०८० बैशाख १५ गते मुख्यमन्त्री पाण्डे नेतृत्वमा गठन भएको गण्डकी प्रदेश...

सुन तस्करीको अनुसन्धान होस् : सचिव बिष्ट

पोखरा/ नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ताको स्वार्थ बाझिने गरी सुन तस्करी भइरहेको बताएका छन् । त्रिभुवन विमानस्थलबाट सयौं किलो सुन बिना अनुमति नेपाल भित्रिने काम सत्ताको संलग्नता बिना सम्भव नभएको उनको जिकिर थियो...

डेंगु नियन्त्रण गर्न म्याग्दीमा ‘खोज र नष्ट गर’ अभियान

म्याग्दी / लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमणबाट फैलिन नदिन बेनी नगरपालिकाले लार्भा खोज र नष्ट अभियान सञ्चालन गरेको छ । बेनी नगरपालिकाको वडा कार्यालयको अगुवाईमा डेंगुको उच्च जोखिममा रहेका स्थानहरुमा शनिबार डेंगु रोगको प्रमुख...

बागलुङ नगरपालिकाले सुरु गर्यो ‘दुई विद्यार्थी एक बेञ्च’ कार्यक्रम

बागलुङ/ बागलुङ नगरपालिकाले ‘दुई विद्यार्थी एक बेञ्च’ कार्यक्रम सुरु गरेको छ । सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहजताका लागि नगरले बेञ्च वितरण थालेको हो । एउटा बेञ्चमा दुई जना मात्रै विद्यार्थी बस्न मिल्नेगरी तयार गरिएका बेञ्चहरु...

अडानको स्थापना दिवसमा बटुकहरुलाई खाद्यान्न वितरण

बागलुङ /नेपाल अडिटर्स एशोसियसन (अडान) बागलुङले आफ्नो स्थापना दिवसमा बटुकहरुलाई खाद्यान्न वितरण गरेर मनाएको छ । बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा रहेको मुक्तिनाथ वेद विद्याश्रमका बटुकहरुका लागि खाद्यान्न वितरण गरिएको हो । आफ्नो १८ औं स्थापना...

चार बर्षमा ताराखोलाको आन्तरीक आय ३२ लाखले बढ्यो

बागलुङ / जिल्लाको ताराखोला गाउँपालिकाले पछिल्लो चार बर्षमा आन्तरिक आयमा ३२ लाखले बृद्धि गरेको छ । गाउँपालिकाले करका दर र विकास निर्माणका कामलाई अघि बढाउँदा आन्तरिक आयमा बृद्धि भएको हो । गत आर्थिक बर्षको असार...

कालीगण्डकीमा जीप फालेर वेपत्ता चालक दम्पतीलाई अपराधिक विश्वासघातको कसुरमा मुद्धा

बेनी / कालीगण्डकी नदीमा जीप खसालेर भागेका यहाँका एक चालक दम्पतीलाई म्याग्दी प्रहरीले आपराधिक विश्वासघातको कसुरमा मुद्धा अगाडि बढाएको छ । मालिका गाउँपालिका-५ देविस्थान घर भई बेनी नगरपालिका-७ महारानीथान बस्ने जीप चालक कमलेश परियार र...

-->