शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

चार दिनपछि खुल्यो बेनी-जोमसोम सडक

म्याग्दी / बेनी-जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका-२ बैंसरीमा खसेको पहिरोले चार दिनदेखि अवरुद्ध यातायात बुधबार दिउँसो साढे १ बजेबाट सञ्चालन भएको छ । सडकको पश्चिम भीरको डिलभन्दा माथिल्लो क्षेत्रमा चलेको पहिरोबाट निरन्तर लेदोसहित ढुंगामाटो तल सडकमा...

मृगौला पीडितलाई सहयोग

बागलुङ/ जिल्लाको ताराखोला गाउँपालिका–१ माझखर्कका मृगौला पीडित नरमति विश्वकर्मालाई बागलुङ सेवा समाज बहराइनले आर्थिक सहयोग गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा रहेका नेपालीहरुले सहयोग संकलन गरेर मृगौला पीडित विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । उनीहरुबाट...

विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन वृक्षरोपण

बागलुङ/ विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन सिद्धार्थ शिक्षा सदन आवासीय माविले वृक्षारोपणसहित विद्यार्थीलाई अध्ययन अवलोकन गराएको छ । बागलुङ नगरपालिका– १ रामरेखामा सञ्चालित बिद्यार्थीलाई व्यवहारिक ज्ञानका लागि नियमित बिभिन्न कार्यक्रम गर्दै आएको बिद्यालयले कक्षा ९ र...

पर्वतमा अभियन्ता एकातिर, पत्रकार अर्कोतिर

पोखरा/ कालीगण्डकी जोगाउन ‘सेभ कालीगण्डकी’ अभियान चलाइरहेको अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पर्वतका पत्रकारहरुले किटानी जाहेरी दिएका छन । आफूहरुलाई पेशामा आँच आउने गरी गाली गरेको भन्दै उनीहरुले गिरीविरुद्ध विद्युतीय अपराध मुद्दामा किटानी जाहेरी दिएका...

अब पोखराका सडकमा फोहोर फाले कारवाही

पोखरा/ पोखरा महानगरपालिकाले सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई जरिवाना गर्ने घोषणा गरेको छ । स्थानीयवासीको अवरोधका कारण पोखरा ३२ मा रहेको अस्थायी ल्याण्डफिल साइटमा फोहोर विसर्जन नहुँदा सडकमा यत्रतत्र फोहोर फालिएपछि महानगरले भएको नियमानुसार कडा...

संसद अवरोध एमालेले होइन सरकारले गरेको हो : विष्ट

पोखरा / नेकपा एमालेका सचिव गोकर्ण विष्टले संसद चल्न नदिनुमा सरकारको हात रहेको बताएका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग गण्डकीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विष्टले संसद अवरोध एमालेले नभई सरकारले गरेको...

बागलुङका भक्तबहादुर सेती नदीमा खसे, खोजीकार्य जारी

बागलुङ/ सेती नदीमा खसेर बागलुङका एक पुरुष बेपत्ता भएका छन् । बागलुङको बडिगाड गाउँपालिका–३ घरभई पोखरा बस्दै आएका ३३ बर्षिय भक्तबहादुर राना पोखरा– २९ पटनेरीस्थित सेती नदीमा खस्दा बेपत्ता भएका हुन् । मंगलबार बिहान...

आखा पाक्ने रोग बढेपछि पोखरा महानगरका विद्यालयहरु तीन दिन विदा

पोखरा / लगातार आखाँ पाक्ने रोग बढ्न थालेपछि पोखरा महानगरपालिकाले तीन दिन नीजि तथा सामुदायिक विद्यालय बन्द गर्न आहवान गरेको छ । पोखरा महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै महानगरभित्र रहेका सम्पूणृ सामुदायिक, संस्थागत...

लायन्स क्लब अफ पोखरा संस्कारको वृक्षरोपण

पोखरा / पोखरा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा लायन्स क्लव अफ पोखरा संस्कारले वृक्षरोपण गरेको छ । राष्ट्रिय भू–संरक्षण दिवसको पूर्वसन्ध्यामा पोखरा– १७ रोतो पहिरोस्थित पर्वतीय संग्रहालय परिसरमा वृक्षरोपण गरिएको हो । लयन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल...

पहिराले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ/ अबिरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको...

-->