शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बलेवामा ऐतिहासिक ‘हरेलो मेला’ को तयारी

बागलुङ/ बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कालभैरव मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार (भदौ ५ गते) हरेलो मेला गर्न लागिएको हो । वर्षायाममा...

प्रस्तावित शिक्षा विधेयक संसोधन गर्न निजि विद्यालय संगठनको माग

पोखरा/ प्रस्तावित शिक्षा विधेयक २०८० मा निजि विद्यालयलाई अकुंश लगाउन खोजेको भन्दै निजि विद्यालयका संगठनले विरोध जनाएका छन् । शिक्षा ऐन २०२८ लाइ प्रतिस्थापन गर्न सरकारले विद्यालय शिक्षा सम्वन्धी कानुनलाई संसोधन र एकिकरण गर्न वनेको...

गोल्डेन ढाकाटोपीको फाइनलमा गण्डकीका १५ विद्यालय

पोखरा/ पोखरामा जारी तेस्रो संस्करणको गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको फाइनलमा गण्डकी प्रदेशका १५ विद्यालय छनोट भएका छन् । समूह चरणको अडिसनबाट सेमिफाइनमा प्रवेश गरेका २४ स्कुलबाट फाइनलमा १५ स्कुल पुगेका हुन् । प्रतियोगिताको...

आयल निगम क्षेत्रीय डिपो पोखरा प्रमुखको यस्तो ठगी धन्दा !

नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चित्राजन दासको मिलेमतोमा उक्त कार्य भएको स्रोतको दाबी छ । उनकै सेटिङमा धेरैपटक यसरी बढी परिमाण ल्याउँदै बेच्दै गर्दा व्यवसायीसमेत मर्कामा परेको स्रोत बताउँछ । पोखरा/...

बेनी-जोमसोम-कोरला सडक पाँच दिनका लागि बन्द

म्याग्दी / म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिकाको...

आयल निगमका गण्डकी प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी

पोखरा / इन्धन चोरी गरेको फेला परेपछि नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार प्रादेशिक कार्यालयबाट ३ हजार लिटर डिजेल चोरी गरी बिक्रीका लागि पठाएको फेला...

सत्तापक्षले मजाक बनायो ‘गण्डकी प्रदेशसभा’

पोखरा/ बजेट पारित भएपछि असार २२ गतेयता रोकिएको प्रदेशसभा बैठक साउन २५ गते बस्ने भनेर शनिबार नै सबै प्रदेशसभा सदस्यहरुलाई सचिवालयले ‘सन्देश’ पठाएको थियो । दिनको एक बजे बोलाइएको बैठकको कार्यसूची पनि मोटामोटी रुपमा तय...

बागलुङका विद्यालय आजदेखि ३ दिन बन्द

बागलुङ / बागलुङ नगरपालिकाभित्रका सवै विद्यालयहरु तीन दिनका लागि बन्द भएका छन् । आँखा पाक्ने रोग बालबालिकादेखि अभिभावकसम्म बढ्दै गएपपछि बागलुङ नगरपालिकाले बागलुङ नगरभित्रका सवै विद्यालय आजदेखि सोमवारसम्म बन्द गरेको हो । नगरपालिका भित्रका सवै सामुदायिक...

म्याग्दीको थामडाँडा सामुदायिक वन उत्कृष्ट

बेनी /म्याग्दीको बेनी नगरपालिका वडा नं –४ स्थित थामडॉडा सामुदायिक वन देशभरकै उत्कृष्ट सामुदायिक वन घोषित भएको छ । सामुदायिक वन दिवसको अवसरमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारमा दोस्रो पुरस्कार प्राप्त गरेको हो...

बागलुङका अनिश लागुऔषधसहित तनहुँमा पक्राउ

दमौली / जिल्लाको आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाबाट बिहीबार लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ६ ख २५४९ नम्बरको बस प्रहरीले जाँच गर्दा बागलुङ नगरपालिका-३ का २१ वर्षीय...

-->