शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

आफैलाई जोगाउन नसकेको त्यो दिन…

बागलुङ/ यही साउन ८ गते प्रहरी चौकी भिमगिठेको कार्यक्षेत्रमा पर्ने बडिगाड खोलामा ढुङ्गागिट्टी अवैध बालुवाको उत्खनन् भइरहेको खबर प्रहरी चौकीमा आयो । उक्त सूचनाका आधारमा चौकी इञ्चार्जसमेत रहेका वरिष्ठ प्रहरी नायब निरीक्षक उज्वल पौडेल...

कार्यक्रममा अवरोध आउन दिन्न : मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालका प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा शनिबार भएको अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकलाई संघीयतामा...

समद्धष्टि सहकारीको १२ औं साधारण सभा

पोखरा/ नेत्रहीन संघ कास्कीको संरक्षकत्वमा संचालनमा आएको समद्धष्टि बचत तथा ऋण सहकारी सस्थाको १२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सहकारी डिभिजन कार्यालयका रजिष्ट्रार रोशन अर्यालले शारिरिक...

काम गर्ने किसानलाई प्रविधि न अनुदान

बागलुङ/ उनको घर बागलुङ नगरपालिकाभित्रै हो । तर उनले अहिलेसम्म नगरपालिकाको कार्यालय समेत देखेका छैनन् । काम बिशेषले बजार झर्ने बेलामा मात्रै उनले वडा कार्यालय पनि देखेका छन् । बागलुङ नगरपालिका–५ मालिकाको पञ्चासेका भुवानीशंकर शर्मा...

पोखराको फोहोर उठेन, व्यवस्थापनमा अन्यौलता

कास्की/ पोखरा ३३ का स्थानीयको अवरोधपछि पोखराका मुख्य सहरी क्षेत्रमा फोहरको डंगुर लागेको छ । महानगरले अस्थायी ल्यान्डफिल साइटको रुपमा प्रयोग गर्दै आएको पोखरा ३३ लामेआहालमा फोहोर बोक्ने सवारी साधनले बाटोमै फोहोर खसालेपछि स्थानीयले...

‘सपना देख्न आँखा होईन, हिम्मत चाहिन्छ’

पोखरा /  पोखराको पालिखेचोकस्थित प्रतिभा माविले विज्ञान विषय अध्ययन गर्नेगरि विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि शनिबार स्वागत तथा अभिमूखिकरण कार्यक्रम आयोजना गरेको छ । विषयगत विज्ञ बोलाएर विद्यार्थीलाई अभिमूखिकरण गर्दै आएको विद्यालयले...

शहिद मनोज-झपेन्द्र-सुरेन्द्रको स्मृतिमा व्याडमिन्टन

बागलुङ / नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति बागलुङको आयोजनामा व्याडमिन्टन प्रतियोगिता शनिवार सम्पन्न भएको छ । शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा शहिद सप्ताहको सन्दर्भमा जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीबिच डवलमेन व्याडमिन्टन...

टमाटर खेतीबाट एकै सिजनमा छ लाख आम्दानी

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–१, खानीगाउँका यामबहादुर बुढाथोकीको आफ्नो कृषि फर्मबाट सिजनमा ७० क्विन्टलसम्म टमाटर उत्पादन गर्छन् ।झण्डै दुईदशक खाडीमुलुकमा विताएर घर फर्किएका बुढाथोकीले टमाटरबाट सिजनमा ६ लाखसम्म आम्दानी गर्दै आइरहेका छन् । ३ वटा आधुनिक...

बागलुङमा घरभाडा सरोकार समिति गठन

बागलुङ/ घरभाडा लिएर बस्ने र घर भाडामा लगाउने जो कसैलाइ पर्ने समस्या समाधान गरी उचित निकासा दिने लक्ष्यले बागलुङमा नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति गठन भएको छ । घरबहाल सरोकार महासंघले जिल्ला समिति गठन गरेको...

बलेवा भैरवस्थानमा लायन्स क्लबहरुको वृक्षारोपण

बागलुङ/बागलुङका क्रियाशिल लायन्स क्लबहरुको अगुवाइमा बलेवा स्थित प्रसिद्ध भैरवस्थान मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् । क्लबहरुले बलेवा भैरवस्थान मन्दिर व्यवस्थापन समितिलाई सरसफाइका सामाग्री समेत सहयोग गरेका छन् । लायन्सक्लब अफ बागलुङ...

-->