शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

करले तातेको देवचुली : नगरपालिकामा ध्यानाकर्षण, उवासंघमा ताला

नवलपुर/ आर्थिक मन्दी, ब्यापार–व्यवसायमा गिरावट, ब्यवसायी पलायन, जस्ता नकारात्मक प्रभावका कारण प्रताडित भएका वेला नगरपालिकाले कर बढाएको भन्दै देवचुलीका व्यवसायी तथा सरोकारवाला संघसंस्थाकाले ध्यानाकर्षण जनाएका छन् । देवचुली उद्योग वाणिज्य संघले देवचुली नगरपालिकाले लागू गरेको...

बागलुङमा पूँजीगत खर्च बढ्यो

बागलुङ/ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा बागलुङको संघीय अनुदान बजेटको पूँजीगत खर्च बढेको छ । अंकमा मात्र नभई खर्च गर्न सक्ने क्षमतामा पनि वृद्धि भएको देखिएको हो । अघिल्लो आर्थिक वर्ष...

मृत भेटिएका प्रहरीचौकी इञ्चार्जको हत्या भएको प्रहरीको प्ररम्भीक अनुमान

बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङले होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको आरोप लगाएको छ । पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको प्रहरीको आरोप छ । बुधबार एक...

गण्डकी : अहिलेसम्म ७५ प्रतिशत रोपाइँ सकियो

पर्वत/ गण्डकी प्रदेशमा हालसम्म ७५ प्रतिशत रोपाइँ पूरा भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीका अनुसार असार १५ गतेसम्म १८ प्रतिशत मात्रै रोपार्इं भएको भए पनि वर्षाको क्रम बढेपछि असार १५...

५ दिनमा नै बन्द भयो, ‘पोखरा फुटवेयर बिजनेश सेन्टर’

पोखरा/ गत शुक्रबार प्रदेशमन्त्रीले उद्धाटन गरेको ‘पोखरा फुटवेयर बिजनेश सेन्टर’ मा पोखरा महानगरपालिकाले ताला लगाइदिएको छ । गण्डकीका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले शुक्रबार मात्रै सेन्टरको उद्धाटन गरेका थिए । नेपालका चर्चित विभिन्न १०...

सरकारकै हात फोहर छ : एमाले उपमहासचिव ज्ञवाली

पोखरा/ नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले  ललिता निवास तथा भुटानी शरणार्थी तथा पछिल्लो सुन काण्डमा सत्ता गठबन्धनकै व्यक्ति संलग्न भएको आरोप लगाएका छन् । यी प्रकरणमा बदलाको भाव देखाएर फाइल खोलिएको र वास्तविक दोषीलाई...

भक्तजनलाई रोट्रयाक्टको मेहेन्दी

बागलुङ/ रोट्रयाक्ट क्लब अफ बागलुङले सोमबारको अबसरमा उपल्लाचौरस्थित गौरीधाम पुग्ने भक्तजनलाई निशुल्क मेहेन्दी लगाइदिएका छन् । उनीहरुले साउनको महत्वबारे जानकारी गराउने र भक्तजनलाई रोट्रयाक्ट क्लबको सामाजिक योगदानबारे जानकारी दिन यो कार्यक्रम गरेको बताए । सोमबार...

तिमिल्सिनालाई मदरल्याण्डको सम्मान

पोखरा/ मदरल्याण्ड माध्यमिक विद्यालयले नेपाली भाषाको श्रवृद्धिमा योगदान दिएका गंगाधर तिमिल्सिनालाई सम्मान गरेको छ । लामो समयसम्म शिक्षण पेशामा रही नेपाली भाषा शिक्षणमार्फत् विद्यार्थीहरुमा नेपाली विषयका भाषिक ज्ञानलाई प्रभावकारी बनाउन महत्वपूर्णयोगदान दिएको भन्दै विद्यालयले...

अधिकांश औषधि पसल मापदण्ड विपरीत

बागलुङ/ बागलुङ बजारमा संचालित अधिकांश औषधि पसलहरु मापदण्ड नपुगेको भेटिएका छन् । जिल्ला प्रशासनको अगुवाईमा बागलुङ बजार अनुगमनको क्रममा अधिकांस पसलमा कुनै न कुनै समस्या भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । अनुगमनको...

प्रनि पौडेलको शव धौलागिरी अस्पताल ल्याईंदै

बागलुङ/ प्रहरी चौकी भीमगिठेका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेलको शव परिक्षण (पोष्टमार्टम)का लागि धौलागिरी अस्पताल बागलुङ तर्फ ल्याईंदै छ । मंगलबार बागलुङको बडिगाड गाउँपालिका–६ खार बजारको एक होटलमा मृत फेला परेका पौडेलको शव...

-->