शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पर्दामा झुण्डिएको अवस्थामा मृत थिए प्रहरी इन्चार्ज पौडेल

बागलुङ / इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका ६ स्थित ‘होटल आशा एण्ड खाजा घर’ को तल्लो तलामा पासो लगाएको अवस्थामा...

भिमगिठे प्रहरीचौकी प्रमुख पौडेल होटलमा मृत भेटिए

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिका–६ भीमगिठेमा रहेको भिमगिठे प्रहरी चौकीका प्रमुख बरिष्ठ प्रहरी नाय वनिरीक्षक उज्वल पौडेल मृत भेटिएका छन् । भिमगिठे बजारमा रहेको आशा होटल तथा खाजा घरमा पौडेल मृत भेटिएका हुन् । सोमार राती...

महानगरका किसानलाई बाख्रा पाल्न ४४ लाख अनुदान

पोखरा/ पोखरा महानगरपालिकाले कृषकहरूलाई ४४ लाख रुपैयाँ नगद अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पकेट कार्यक्रमअन्तर्गत महानगरले १९१ जना कृषकहरूलाई ४४ लाख २० हजार बराबरको अनुदान प्रदान गरेको हो । अनुदान पाउनेमा पोखरा १९...

कास्कीका औषधि पसल अनुुगमन : कमजोरीका चाङ भेटिए

पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका पाँचवटा औषधि पसल अनुुगमन गरेको छ । प्रशासकीय अधिकृत दीपक रेग्मी नेतृत्वको टोलीले पोखराको पृथ्वीचोकस्थित दुईवटा र महेन्द्रपुुलस्थित तीनवटा औषधि पसल अनुुगमन गरेको हो । टोलीमा सरोकारवाला निकायका प्रतिनिधि,...

अराजकताका कारण पार्टी कमजोर : एमाले सचिव विष्ट

पोखरा/ एमाले सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्टले नेतृत्वदेखि कार्यकर्ता तहसम्म नै संगठनात्मक अराजकता र स्वेच्छाचारिता बढेको बताएका छन् । पार्टीको सवलीकरणको लागि यस्ता प्रवृत्ति हट्नुपर्नेमा उनको जोड छ । गण्डकी प्रदेश कमिटीले सोमबार आयोजना...

एसईई उत्तिर्ण विद्यार्थीलाई न्यु एभरेष्टको सम्मान

बागलुङ/ न्यू एभरेष्ट एकेडेमी बागलुङले एईई परीक्षामा उत्कृष्ट अंकसहित उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा नृत्य प्रस्तुरीकरण कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । विद्यार्थीसँगै उनीहरुका...

प्राणघातक रोग लागेका बालकको उपचारका लागि एक लाख सहयोग

बागलुङ/ प्राणघातक रोग ‘एआरपिसी वनबी डिफिसेन्सी’ संक्रमण पुष्टि भएका पर्वतका एक बालकको उपचारका लागि आन्तरीक राजश्व कार्यालय बागलुङले एक लाख रुपैयाँ सहयोग गरेको छ । पर्वतको कुश्मा नगरपालिका–१ बस्ने सरोज प्रकाश सुवेदीका एक बर्षिय छोरा...

कर्मचारी मिलन केन्द्रको बिदाई र स्वागत

बागलुङ/ कर्मचारी मिलन केन्द्र बागलुङले तीनजना राष्ट्रसेवकको बिदाई र चार जना राष्ट्रसेवक कर्मचारीलाई स्वागत गरेको छ । अनिवार्य अवकास पाएका, सरुवा भएर जान लागेका राष्ट्रसेवक कर्मचारीको बिदाई र जिल्लामा सरुवा भएर आएका कर्मचारीलाई स्वागत गरिएको...

मान्छे निल्ने फुस्रेखोला

पोखरा/ पोखराको फेवातालबाँधबाट उत्पति हुने खोलालाई फुस्रे भनिन्छ । चुन मिसिएको सेतो (फुस्रो) पानी बग्ने भएकाले यसको नाम नै फुस्रे राखिएको हो । पोखरा १७ छोरेपाटनमा पुगेपछि त्यो खोला डेभिजफल बनिदिन्छ ।त्यहाँबाट तल झरेपछि...

‘दलित महिला अधिकारबाट सँधै टाढा’

बागलुङ/ राज्यको सेवा सुविधा उपभोग गर्नेदेखि अधिकार प्राप्तिको सबालमा दलित महिला अझै पछाडि परेको सरोकारवालाले बताएका छन् । उनीहरुले अहिले पनि दलित महिलालाई विभेदमा पारिएको गुनासो गरेका छन् । समान कामको समान ज्याला नपाउने, जातीय...

-->