शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

हुर्जामा कृष्ण अञ्जानको स्मरण

पोखरा / मानवअधिकार पत्रकार संघ (हुर्जा) गण्डकी समितिले संस्थाका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीलाई स्मरण गरेको छ । साउन १९ गते दिवंगत भएका संस्थापक अध्यक्षको १३ औं दिनको पुण्यतिथि पारेर संघले पोखरामा श्रद्धाञ्जली सभा गरी...

साढे सात महिनापछि विषयगत समितिका सदस्यको टुंगो

पोखरा/ प्रदेशसभा बैठक सुरु भएको झन्डै साढे सात महिनापछि गण्डकी प्रदेशसभाका चार विषयगत समितिमा रहने सदस्यहरुको टुंगो लागेको छ । मंगलबारको प्रदेशसभा बैठकले प्रदेशमा रहने चार विषयगत समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको हो...

शिक्षा बिधेयक सुधार्न भन्दै धर्ना

बागलुङ/ शिक्षा बिधेयक २०८० का प्रावधानमा ५१ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले मंगलबार शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना गरेका छन् । उनीहरुले सरकारले हालै ल्याएको शिक्षा बिधेयकका अधिकांस प्रावधान फेर्नुपर्ने सुझाए । महासंघको...

प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई ज्ञापनपत्र

बागलुङ/मन्त्री परिषदमा विचाराधिन रहेको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकिकरण गर्न बनेको विधयेकको प्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले ध्यानकर्षण गराएको छ । महासंघ बागलुङले प्रधानमन्त्री तथा शिक्षामन्त्रीलाई उक्त विधेयक सच्चाउन माग गर्दै बागलुङका...

वन विधेयक प्रदेश सभामा

बागलुङ/ गण्डकी प्रदेशको वन मन्त्रालयले वन ऐनको विधेयक ल्याएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले मन्त्रीको पदभार ग्रहण गरेको तीन महिनामा बिधेयक ल्याएका हुन् । साउन २४ गते बसेको मन्त्रीपरिषदको बैठकले...

पालिकाको राजस्व खोस्ने ऐन ल्याउँदै गण्डकी

प्रदेशले दर्ता गराएको विधेयकको दफा ५५ मा उपभोक्ता समितिको व्यवस्था गरिएको छ । यसरी दर्ता गरिएका उपभोक्ता समितिले व्यवस्थापन गर्ने सामुदायिक वनको दफा ३१ मा व्यवस्था गरिएको छ । पोखरा/ स्थानीय सरकारको आन्तरिक आयको मुख्य...

आँखा पाक्ने संक्रमण मत्थर तर सापुको डर

पोखरा/ गण्डकी प्रदेशमा यतिबेला आँखा पाक्ने रोगको संक्रमणको जोखिम छ । कास्कीमा केही दिन पहिले उत्कर्षमा पुगेको संक्रमण दर घट्दो छ तर म्याग्दी लमजुङमा भने औषधिको अभाव देखिएको छ । गण्डकी प्रदेश सामाजिक विकास...

मालेपाटनमा भदौ अन्तिम साता तीज गीत तथा खेलकुद प्रतियोगिता हुँदै

पोखरा/  पोखरा-५ मालेपाटनमा सुर्यचन्द्र विकास समाजले तीज गीत तथा खेलकुद प्रतियोगिता गर्ने भएको छ । हिन्दु नारीहरुको चाड हरितालिका तिजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म प्रतियोगिता गर्न लागेको हो । तिज विशेष कार्यक्रम...

पानी नै कम पर्ने मुस्ताङको कागबेनीमा कसरी पस्यो भेलबाढी ?

पोखरा / मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए। कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र...

राष्ट्रिय जनमोर्चा कास्कीको जिल्ला सम्मेलन असोजमा

पोखरा/ राष्ट्रिय जनमोर्चा कास्कीको पाँचौं जिल्ला सम्मेलन आगामी असोज २६ र २७ गते पोखरामा हुने भएको छ । जनमोर्चाको पोखरामा सम्पन्न वैठकले जिल्ला सम्मेलनको मिति तय गर्दै सम्मेलनलाई सफल वनाउन विभिन्न तयारी सुरु गरेको नेता...

-->