शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले बलात्कार आरोपित सन्दीपको जीवनी पढाउन लागेको हो ?

पोखरा / नयाँ शैक्षिकसत्र सुरु भएलगत्तै स्थानीय पाठ्यक्रम पनि पढाउने भनेर स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पाठ्यपुस्तक तयार पार्‍यो । पुस्तक छापिएर पनि आयो । त्यससँगै कक्षा–४ का लागि तयार पारिएको पाठ्यक्रमका विषयमा चौतर्फी चर्चा भइरहेको...

किसानको बारीमै गोलभेंडाको ११५ रुपैयाँ

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–१, खानीगाउँका यामबहादुर बुढाथोकीले यसपटक अहिलेसम्मकै उच्च मुल्यमा गोलभेंडा बिक्री गरेका छन् । साउनको दोस्रो सातासम्म प्रति केजी ८० रुपैयाँमा बिक्री गरेका बुढाथोकीले साउनको अन्तिम साता किलोको एक सय १५ रुपैयाँ सम्म...

किसानको आत्मसम्मान कसले बढाउने ?

पोखरा/तनहुँको भानु नगपालिकाका ‘अगुवा किसान’ बासु कडरियाले कृषक हुँदा रोग–किराको प्रकोप र बीऊ–बिजनको अभावसम्मको सामना गरे । एकातिर व्यावसायिकता,अर्कोतिर प्राविधिको अभाव ! बासुले आफ्ना जेठा छोरालाई कृषि प्राविधिक बनाउने अठोट गरे । आइएस्सीसम्म विशुद्ध...

फोटो पत्रकार राम राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मानित

पोखरा/ फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । विश्व फोटोग्राफी दिवस तथा पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभाको अवसर पारेर गुरुङलाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई...

सीआईबीबाटै सुन काण्डका दोषी पत्ता लाग्छ: गृहमन्त्री श्रेष्ठ

पोखरा / उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थीको अनुसन्धान बाँकी रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न शनिबार पोखरा आएका गृहमन्त्री श्रेष्ठले अनुसन्धान जारी रहेको बताउँदै थप कोही...

फोहोर व्यवस्थापनमा पोखरेली सपना

पोखरा/ सन् १८९९ मा जापानी भिक्षु इकाई कावागुचीले पोखरा भ्रमण गरे । पोखरा हुँदै तिब्बत छिरेका उनले ‘थ्री इयर्स इन तिब्बत’ पुस्तक लेख्नेबेला पोखरालाई छुटाएनन् । उनले पोखरालाई स्वर्गको टुक्राको रुपमा देखे अनि लेखे,...

एकाविहानै फेसवुकमा ‘अलबिदा’ लेखेका वडाध्यक्ष घिमिरे रुखमा झुडिएको अवस्थामा मृत

गुल्मी / मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका...

पोखरामा पहिलोपटक मुटुको शल्यक्रिया सफल

पोखरा/ पोखरामा पहिलो  पटक मुटुकै ठुलो  शल्यक्रिया (अप्रेसन) कम्प्लिक्स हार्टको शल्यक्रिया सफल भएको  छ । पो खरा नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा मुटुको  सफल शल्यक्रिया सफल भएको  हो  । मनमोहन अस्पतालका विभागीय प्रमुख समेत रहेका वरिष्ण मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराई ...

मापदण्डमा परेका संरचना आँफै भत्काउँदै सर्वसाधारण

बागलुङ/ ग्यालेक्सी हार्डवयरका सञ्चालक हेमबहादुर केसीले बिहिबार बिहानदेखि मजदुर लगाएर आफ्नो घरको पेटी भत्काउन थाले । बागलुङ नगरपालिका–२ आवारोडमा रहेको उनको घरको पेटी सडक नालीको नजिकै थियो । घरको सुरक्षाका लागि बनाईएको पेटीले सडक सुरक्षामा...

जनश्रमदान र आर्थिक सहयोगले पुननिर्माण प्रयास गर्दै कागबेनीवासी नागरिक

पर्वत/ मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी धाममा आइतबार साँझ आएको बाढीले त्यहाँका नागरिकलाई तर्साइरहेको छ । कागबेनी गाउँमाथिको मुक्तिनाथ शिर हुँदै झर्ने काग खोलामा पहिरो झरेर थुनिएपछि एकाएक बढेर आएको खोला खोलाले आसपासमा...

-->