शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

हेमजा साहित्य प्रतिष्ठानमा मोतीरामको चर्चा र प्रशिक्षण

पोखरा/ हेमजा साहित्य प्रतिष्ठान नेपालले १५८ औं मोतीजयन्तीको पूर्व सन्ध्यामा मोतीराम भट्टको व्यक्तित्व र कृतित्वको चर्चाका साथै गजल प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले मोतीराम भट्टले नेपाली...

तमु सांस्कृतिक प्रतिष्ठानको साधारण सभा

पोखरा/ शनिबार तमु सांस्कृतिक प्रतिष्ठान नेपालको २१ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा आजिवन सदस्य मनकुमारी तमुले बुवा स्वर्गी केशबहादुर तमु र आमा स्वर्गीय विरमाया तमुको स्मृतिमा एक विद्यार्थी छात्रवृत्ति...

टेवानको तीज सांस्कृतिक महोत्सव भदौ अन्तिम साता

पोखरा/पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले विभिन्न खेलकुद प्रतियोगितासहित तीज सांस्कृतिक महोत्वसको आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशका ११ जिल्लालाई नै समेट्ने गरी आयोजना हुन लागेको महोत्सव यही भदौ २५, २६ र २७ गते...

तीन वर्षपछि भात खानकै लागि चन्दा नउठाउने विप्लवको घोषणा

पोखरा/नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का महासचिव विप्लवले नेपालका राजनीतिक पार्टीहरु आर्थिक दृष्टिकोण बनाउन चुकेको जिकिर गरेका छन् । उनले स्वतन्त्रता र समानता चाहियो भन्ने भाष्यमा रस नहुनुमा आर्थिक मुद्दा नजोडिनु नै रहेको जिकिर...

विशालु किंग कोब्राको उद्धार पछि जंगलमा छाडियो

पोखरा/विश्वकै सबैभन्दा विषालु सर्प किंग कोब्रा (राज गोमन) पोखराको लामाचौरमा भेटिएको छ । लामाचौरमा एक किसानको घरमा भेटिएको किंग कोब्राको उद्धार गरी जंगलमा छाडिएको छ । जंगलमा मात्रै भेटिने किंग कोब्रा आहाराको खोजीमा वस्तीमा...

ढोरपाटनका कार्यकारी सम्पादकलाई सम्मान

बागलुङ/ ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज डटकमका कार्यकारी सम्पादक रामकृष्ण बोहोरा सम्मानित भएका छन् । गुहेली युनिक सञ्चार सहकारी संस्थाको १७ बार्षिक साधारणसभा तथा स्थापना दिवसमा बोहरालाई सम्मान गरिएको हो । सञ्चार क्षेत्रमा रहेर सहकारीको...

नियत र नियम राम्रो भए सहकारी बिग्रिँदैनन् : उपसभामुख थापा

बागलुङ/ गण्डकी प्रदेशसभाकी उपसभामुख बिना कुमारी थापाले नियत र नियम राम्रो भएका सहकारी संस्थाले मात्रै सदस्यहरुको हितमा काम गर्न सक्ने बताएकी छन् । नियत गलत भएका सहकारीका सञ्चालक र नियम पालना नगर्ने केही सहकारीका...

बागलुङमा परम्परागत ‘तायाः मचा’ नाच देखाईयो

बागलुङ/ बागलुङमा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ सुरु भएको छ । शुक्रबारदेखि बागलुङका नेवार समुदायले गाईजात्रा मनाउन सुरु गरेका हुन् । एक वर्षअघि दिवंगत भएका आत्माको शान्तिको...

तीन नेता प्रचण्डलाई फुर्क्याउने, प्रचण्ड एमालेलाई व्यङ्ग्य गर्ने

पोखरा / संसद्‌मा ५४ सिटको गणित बनाएको समाजवादी मोर्चाबारे अनेकौँ चर्चा भइरहेको छन् । मोर्चाबारे सत्ता टिकाउने संयन्त्रदेखि पार्टी एकताको आधारका रूपमा व्याख्या भइरहेको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार समाजवादी मोर्चाका नेताहरू अहिले देश दौडाहामा छन्...

पार्टी बलियो बनाउन कार्यकर्तालाई माधव नेपालको निर्देशन

पोखरा / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत पार्टी बलियो बनाउन नेता,...

-->