शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ईस्कोनले मालढुङ्गाको लक्ष्मीनारायण मन्दिरमा कृष्णजन्माष्टमी मनाउँदै

बागलुङ / श्रीकृष्ण जन्माष्टमीको अवसरमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बागलुङले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि श्रीकृष्णजन्माष्टमी पर्वलाई आज भव्यताका साथ मनाउदैछ । बागलुङ नगरपालिका-१, मालढुङ्गा कालीगण्डकी तटमा अवस्थित धार्मिक तथा ऐतिहासिक लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा...

बागलुङका पालिकाहरुको मूल्यांकनमा जैमिनी प्रथम

बागलुङ/ जिल्ला समन्वय समिति बागलुङले आर्थिक बर्ष २०७८/०७९ मा १० वटै स्थानीय तहको आन्तरिक मूल्यांकन गरेको छ । १ सय अंक भार राखेर बिभिन्न सूचकमा गरेको मूल्यांकनमा जैमिनी नगरपालिकाले सबैभन्दा धेरै ६६ अंक पाएको...

‘सीपको जग बसे आम्दानी आँफै हुन्छ’

बागलुङ/ चार महिना पहिलेसम्म जमुनाको हातमा सीप थिएन् । घरमा बालबच्चाका लागि चाहिने खर्च, घरखर्च र आफ्नो लागि आवश्यक खर्च समेत उनका श्रीमान एक्ला स्रोत थिए । स–साना कामका लागि श्रीमानसँग पैसा माग्न जमुना...

म्याग्दीको तिप्ल्याङ्ग-कालीगण्डकी जलविधुत आयोजनाको भयो विधुत खरिद विक्री सम्झौता

पोखरा / आइएमई समूहद्वारा प्रवद्र्धित तिप्ल्याङ्ग-कालीगण्डकी जलविद्युत आयोजनाको मंगलवार विद्युत् खरिद विक्री सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र  तिप्ल्याङ्ग-कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल विद्युत् प्राधिकरणमा आयोजित...

सुन चोरीको आरोपमा गैससमा कार्यरत युवती पक्राउ

लमजुङ / प्रहरीले सुन चोरीको आरोपमा लमजुङमा  एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले बेंसीसहर नगरपालिका ८, सेरा बजार बस्ने ३० वर्षीया सुजा घिमिरेलाई पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले दुई ठाउँबाट सुन...

बाढीको क्षति अवलोकन गर्न मुस्ताङ आइपुगे उपप्रधानमन्त्री श्रेष्ठ

मुस्ताङ / उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (कागबेनी) मा बाढीबाट भएको क्षतिको मंगलबार स्थलगत अवलोकन गर्दै तत्त्काल राहत र दीर्घकालिन पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । अविरल वर्षासँगै साउन २८ गतेको...

एक्लै निर्वाचन लड्ने कांग्रेस बनाउँछौं : महामन्त्री थापा

बागलुङ/ कांग्रेस महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरु कांग्रेस एक्लै लड्ने बनाउने बताएका छन् । उनले सबै खालका निर्वाचन हारेपनि कांग्रेस एकलै निर्वाचनमा जानबाट नडराउने समेत बताएका छन् । नेपाली कांग्रेसको बागलुङ क्षेत्र नं. १ को...

बागलुङमा यसरी मनाइयो ६१ औं रेडक्रस दिवस

बागलुङ/ नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवश विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखा र शाखाका अन्य निकायले कार्यक्रम गरेका हुन् । मंगलबार प्रभातफेरी, प्रवचन तथा पुरस्कार बितरण गरेर कार्यक्रम...

पोखरामा सुरु भयो बाघजात्रा

पोखरा/ पोखरामा सोमबारबाट बहुप्रतीक्षित बाघजात्रा सुरु भएको छ । जात्राहरुको पनि जात्राको रुपमा लिइने बाघ जात्रा पोखरा ३ नेवा छेँबाट सुरु भएको हो । पोखरा महानगरपालिका र नेवाः खल कास्कीको संयुक्त आयोजनामा २३ वर्षपछि...

भुजीखोला बाढीको तीन वर्ष : बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

बागलुङ/ २०७७ भदौ १७ गतेको दिन भुजीखोला किनारका स्थानीयका लागि कालो दिन हो । रातको १२ बजेको हुँदो हो भुजीखोलामा अनायसै आएको बाढीले यहाँका स्थानीयलाई नत पानी भन्न दियो, नत गुहार नै माग्न । केही...

-->