शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रदेशस्तरीय पुरुष बास्केटबल सुरु

पोखरा /पोखरामा गण्डकी प्रदेशस्तरिय पुरुष बास्केटबल प्रतियोगिता सुरू भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला बास्केटबल संघको व्यवस्थापनमा आजदेखी प्रतियोगिता सुरू भएको हो । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको...

रजहर चोकमा युटर्नको माग : सुनुवाइ नभए संघर्षमा उत्रने चेतावनी

नवलपुर/ निर्माणाधीन नारायणगढ–बुटवल सडकमा युटर्नको आवश्यकताका विषयमा स्थानीय सरोकारवालाले चासो राखेका छन् । देवचुली – १६ रजहरवासीले सडकको युटर्नका सन्दर्भमा चासो र चिन्ता राखेका हुन् । सुरुमा बजार क्षेत्रमा डिजाइन भएको युटर्न पछिल्लो समय...

बिद्यालय कर्मचारीको दरबन्दी माग

बागलुङ/ विद्यालयमा कार्यरत कर्मचारीहरुको संस्था नेपाल विद्यालय कर्मचारी परिषदले उचित पारिश्रमिकको माग गरेका छन् । उनीहरुले वर्षांैदेखि कार्यरत ती कर्मचारीको दरबन्दीको व्यवस्था गर्न पनि माग गरेका छन् । जेठ २१ गतेदेखि शिक्षा बिकास तथा समन्वय...

विद्यार्थीले भने ‘चुरोटमा प्रतिबन्ध किन नलगाउने’

बागलुङ/ जनताधन माविमा कक्षा १० मा पढ्ने निरज कार्कीले बुधबार एक सार्वजनिक कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै भने,‘दक्षिण एसियाकै एउटा देशले चुरोटलाई निषेध गरेको छ, हाम्रो देशले किन त्यासो नगर्ने ?’ कार्कीले राखेको धारणाको विषयमा...

कास्कीका पालिकाहरुको औषधि खरिदमा अनियमितता

पोखरा/ कास्कीका पाँच पालिकाले औषधि खरिद गर्दा अनियमितता गरेको भेटिएको छ । महालेखा परीक्षकको प्रतिवेदन २०७८/०७९ अनुसार कास्की सबै पालिकाले विना म्यादको औषधि खरिद गर्दै अनियमितता गरेका हुन् । रुपा गाउँपालिकाले हेल्पिङ हेल्थ पोलिक्लिनिक प्रालिबाट...

लायन्स पोखरा लेकसिटी ३० औं वर्षमा

पोखरा/ लायन्स क्लब अफ पोखरा लेकसिटी ३० औं वर्षमा प्रवेश गरेको छ । वातावरण संरक्षण एवं समाजसेवाको उदेश्यसहित विभिन्न पेशा र व्यवसायमा संलग्न युवाहरुले यो क्लबको स्थापना गरेका थिए । क्लबका संस्थापक अध्यक्ष कृष्णमोहन...

मादीकाका जनताको चाहना : कृषि, पर्यटन, पहिरो नियन्त्रण र प्राविधिक शिक्षा

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नंबर ६ ले चालु आर्थिक वर्ष २०७९/८० भित्र गरेको वार्षिक प्रगतिको सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगतिको समीक्षा गर्न आयोजना गरेको...

प्रहरीको समुदाय खोज तथा उद्दार प्रशिक्षण

पर्वत/ गण्डकी प्रदेश सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालयको संयोजनमा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङले पर्वतमा सञ्चालन गरेको ३ दिने समुदाय खोज तथा उद्दारसम्वन्धी प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षण गण्डकी प्रदेश...

जिसस स्याङ्जाको स्कारपिओ दुर्घटना, चालकको मृत्यु

स्याङ्जा्/ जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

स्याङ्जामा लागुऔषध सहित एक युवा पक्राउ

स्याङ्जा /जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ०४ रामकोषमा अवैध लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ५१५ नंको यात्रु बाहक बस चेकजाँच गर्दा...

-->