शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कालीगण्डकीमा डुवेर बेपत्ता भएका थप १ युवकको शव फेला, अरुणखोलास्थित एक दहमा पौडी खेल्ने क्रममा डुवेर एक शिक्षकको गयो ज्यान

नवलपु्र / कालीगण्डकीमा डुवेर वेपत्ता भएका गैंडाकोटका एक युवकको शव फेला परेको छ । शनिवारदेखि हराएका गैडाकोट– २ शिलान्यास चोकका २५ बर्षीय रमेश चालिसेको शव गैडाकोट–१ बृटिस क्यामस्थित नारायणी किनारमा ३ दिन पछि फेला...

गण्डकीका प्रदिप र अभिषेक एसियन गेममा छनोट

पोखरा/ गण्डकीका खेलाडी प्रदिप खड्का १९ औं एसियन गेम छनोटमा परेका छन् । लन टेनिस खेलाडी प्रदिपसहित चार खेलाडी छनोट भएका हुन् । चिनको होङझावमा आगामी सेप्टेम्बरमा हुने १९औं एसियन गेममा नेपालको नम्बर वान टेनिस...

फेवाफाँटका स्थानीयहरुबाट महानगरमा धर्ना

पोखरा/ फेवाफाँटका स्थानियले पोखरा महानगरमा धर्ना दिएका छन । फेवाफाँटको जग्गालाई आवास र खेतीयोग्यमा वर्गीकरण गरिँदा प्लटिङका कारण खेत रोप्न नपाएको गुनसोसहित स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरुले शनिबार फेवाफाँटमै पत्रकार सम्मेलनको आयोजना गरी...

खेतमै सुक्न थाले मकै र कोदोको बीउ, पटपटी फुट्दै धानका ब्याड

पर्वत/ जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीका नन्दलाल रेग्मी उमेरले ७९ वर्षका भए । शनिवार मध्यान्हको चर्को घाममा धारोको पानीले भए पनि सिंचाइ गर्न पाउने आशमा उनी बीउ राखेको ब्याडमा घुम्दै थिए । चर्को घाममा आँखाले...

शौचालय निर्माणमा भ्रष्टाचारको आरोपसहित प्रअमाथि मुद्दा

पोखरा/ शौचालय निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आायोगले एक प्रधानाध्यापकमाथि मुद्दा दायर गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार भएको भन्दै आयोगले प्रधानाध्यापक नारायणप्रसाद पौडेलिवरुद्ध...

हावाहुरीबाट लाखौंको क्षति, विद्यालयको छाना उडायो

बागलुङ / हावाहुरीसहितको पानीले बडिगाड-१ दगातुम्डाँडामा लाखौंको क्षति गरेको छ । हावाहुरीको कारण विद्यालय, बाटो तथा मकैवालीमा गरि लाखौंको क्षति भएको वडाध्यक्ष बोमबहादुर थापाले जनाकारी दिए । वडाध्यक्ष थापाको अनुसार दगातुम्डाँडाको दुर्गा प्राविको कार्यालयसहितको २...

कालीगण्डकीमा डुवेका १ जनाको शव फेला, एक जना अझै बेपत्ता, बाग्लुङका युवक सकुशल

नवलपुर/कालीगण्डकी नदीस्थित केलादी घाटमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका २ जनामध्ये एक युवकको शव फेला परेको छ । शनिवार अपरान्ह गर्मी छल्न नुहाउन र पौडी खेल्न गएका चितवन र गैंडाकोटका ३ जनामध्ये २...

चप्पल उत्पादनको तयारी, बडिगाडले बजारीकरणमा सघाउने

बागलुङ / कोही नाप अनुसारको कपडा काट्दै छन् । कोही गम लगाउँदै त कोही सुकाउँदै । गत बुधबार यस्तै दृश्य देखिन्थ्यो– बडिगाड–२ खर्वाङस्थित जिल्ला समन्वय समितिको भवनमा । बडिगाड गाउँपालिकाले आफ्ना नागरिकलाई सीप विकासको...

रुपामा मदिरारहित समाज निर्माण अभियान

पोखरा / कास्की जिल्ला रुपा गाउँपालिकाको वडा नंबर ७, हंसपुरका वासिन्दाहरु यतिखेर मदिरारहित समाज निर्माण अभियानमा जुटेका छन् । मदिरा तथा लागुऔषध सेवनकर्ता बढेको कारण समाजमा दिनप्रतिदिन बढेको विकृति एवम् विसंगति अन्त्यको लागि मदिरा निषेधित...

खर्च नहुँदा छिद्र समातेर ‘बहुवर्षे कार्यक्रम’

पोखरा / चालु आर्थिक वर्ष २०७९÷०८० मा विनियोजित एक कार्यक्रममा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सांसदहरुले आफ्नो हैसियत खोजेपछि ऐन नै संशोधन गरिएको छ । गण्डकीमा ३६ जना प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचित हुन । सरकारले चालु...

-->