शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

फेवा सिरानका किसानको गुनासो: ‘प्लटिङले धान रोप्न पाएनौं’

पोखरा / फेवा फाँटलाई सिमसार भनिए पनि पोखरा महानगरले आवास र कृषि प्रयोजन भनेर छुट्याएपछि स्थानीय आक्रोसित बनेका छन । महानगरले कोहीलाई काखा कोहीलाई पाखा गरेको भन्दै उनीहरुले महानगरविरुद्ध आन्दोलन गर्नेसम्मको तयारी गरेका छन...

मर्दि हिमालको आकर्षण मह भिरमा ‘हनि हन्टिङ’ भोलिदेखी

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ९ स्थित मर्दि खोलाको आधार शिवरमा पर्ने ठुलो भिर तथा कोप्रे भिरमा हनि हन्टिङ गरिने भएको छ । ७२५ मिटर र पाँच सय मिटर अग्लो रहेको उक्त दुई भिरमा...

सवित्रा भण्डारी पोखरामा सम्मानीत

  पोखरा/ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डरी पोखरामा सम्मानित भएकी छिन् । भारतिय महिला लिग (आईलिग) खेलेर नेपाल फर्किएकी भण्डारीलाई पोखराको मदरल्याण्ड मा.वि.ले सम्मान गरेको हो । सावित्राको टिम गोकुमल केरेला एफसी लिग...

पोखरामा २३ बर्षपछि सवैभन्दा बढि तापक्रम

पोखरा / पोखरामा २३ बर्षपछि सवैभन्दा बढि तापक्रम मापन गरिएको छ । पोखरामा शुक्रबार ३६ डिग्री तापक्रम मापन गरिएको हो । शुक्रवार अपराह्न ५.४५ बजेको समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मापन गरिएको तापक्रम ३६ डिग्री...

लागूऔषध प्रकरणः श्रीमान कारागार चलान, श्रीमती रिहा

बेशीसहर / लागूऔषधसहित पक्राउ परेका दम्पतीमध्ये श्रीमान्‌लाई जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ । श्रीमती ७ महिनाको गर्भवती रहेका कारण उनलाई तत्काल धरौटी राखेर तारेखमा छाडिएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ...

सांसदको आरोप : गोरखा बजेट

पोखरा/ असार १ गते जन्ती भतेर हुँदैछ, त्यहाँ खानपिन पुग्ने हो कि होइन जन्तीहरुलाई । त्यहाँ समस्या छ, त्यहाँ लडाईं पर्ने अवस्था हुन सक्छन, निकै मिलाउनुपर्छ हाम्रो सोसाइटीमा । त्यो खतराको संकेत पनि हुनसक्छ भन्ने...

सुरक्षाकर्मीलाई उद्दार प्रशिक्षण

पर्वत / बर्खा यामको समयमा हुन सक्ने विभिन्न विपद् र उद्धारलाई मध्यनजर गरी गण्डकी प्रदेश सरकारको आयोजनामा सुरक्षाकर्मीहरूलाई समुदाय खोज तथा उद्दार प्रशिक्षण दिइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयको संयोजनमा गण्डकी प्रदेश विपद् व्यवस्थापन...

फेवातालको अतिक्रमण हटाउने सरकारको आँट छैन : कृष्ण पाठक

पोखरा/ गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले फेवातालको भविष्य खतरामा रहेको बताएका छन् । फेवातालको सिमसार क्षेत्र अतिक्रमण बढ्दै गएपछि अतिक्रमणकारीहरुले घर टहरा बनाउँदै फेवाताल मास्ने काम भएको र सरकार मौन बसेको पाठकले बताए...

पोखराका नर्सहरुको क्षमता अभिवृद्धि कार्यक्रम

पोखरा / पोखराका नर्सहरुको मनोवल उच्च बनाउन अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । नेपाल युथ नर्स सोसाइटीको आयोजनामा आज ९बिहीबार० पोखराका विभिन्न नर्सिङ कलेज तथा अस्पतालका नर्ससँग अन्तरक्रिया र क्षमता अभिवृद्धि कार्यक्रम गरिएको...

टेबल टेनिसका लागि कास्कीका ८ खेलाडी छनोट

पोखरा / गण्डकी प्रदेशस्थतरी टेलब टेनिसका लागि कास्कीको खेलाडी छनोट सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद्, गण्डकीको आयोजना तथा कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबलटेनिस प्रतियोगिताको लागि कास्की जिल्लाबाट ८...

-->