शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

अप्राकृतिक मैथुन गर्नेलाई १२ वर्ष कैद, महिलाको हत्यारालाई जन्मकैद

बागलुङ/ जिल्ला अदालत बागलुङले अप्राकृतिक मैथुन गरेको अभियोगमा जिल्लाको बडिगाड गाँउपालिकाका एक पुरुषलाई १२ वर्ष ६ महिना कैद फैसला गरेको छ । ८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बडिगाड ७ का १९ वर्षीय इमानसिंह...

वनरक्षकको परीक्षामा २ जना नक्कली परिक्षार्थी

पोखरा/ वनको सुरक्षा गर्नु वनरक्षकको कर्तव्य हो । सुरक्षाकर्मीले चोरी नियन्त्रणमा सघाउनुपर्छ । तर, पोखर रक्षक बन्न आएका व्यक्ति नै नक्कली भेटिएका छन् । प्रदेश लोकसेवा आयोगले वनरक्षकको लागि लिएको परीक्षाअन्तर्गतको शारीरिक तन्दुरुस्ती (शारीरिक...

तथ्यांक सच्याउन मगर संघको माग

बागलुङ/ राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको जाति, भाषा र धर्म सम्बन्धि तथ्यांक सच्याउन माग गर्दै नेपाल मगर संघ बागलुङले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जेठ १९...

बागलुङमा सार्वजनिक यातायातको भाडा समायोजन

बागलुङ/ सार्वजनिक यातायात भाडा निर्धारण समिति बागलुङले जिल्लाभित्र चल्ने बस तथा जिपको भाडादर समायोजन गराएको छ । प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षतामा मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले स्थान बिशेष तोकेरै भाडा...

कहाँ होलान् देवकुमार ? पीडितले भरिन्छ प्रहरी परिसर

बागलुङ/ केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भीडभाड छ । कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक मदन केसी लगायतका प्रहरी अधिकृतहरु इमेज सहकारी पीडितको गुनासो सुनिरहेका छन् । पीडितले दिएका निवेदन लिने...

पालिखेका पदचाप पछ्याउन जनप्रियलाई आग्रह : प्राडा शर्मा

पोखरा/त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले गणेशमान पालिखेको पदचाप पछ्याउने हो भनेजनप्रियले शैक्षिक संस्थालाई राजनीतिक द्वन्द्वबाट मुक्त गर्नुपर्ने सुझाए । मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १८ औं...

माउण्ट अन्नपूर्णमा प्रशिक्षण

पोखरा/ माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालयले शिक्षक– विद्यार्थी लक्षिते प्रशिक्षण शिविर सम्पन्न गरेको छ । शिक्षकलाई शिक्षण उत्कृष्टता प्रशिक्षण साथै कक्षाकोठा व्यवस्थापन,रणनीति, शिक्षण प्रविधिमैत्री र सजगता र कक्षा दशमा अध्ययनरत विद्यार्थीको सिकाइलाई प्रभावकारी रसरल बनाउँदै...

नारायणी नदीमा जथाभावी उत्खनन्

नवलपुर/ नारायणी नदीमा जथाभावी र मापदण्ड विपरीत उत्खनन् भएको पाइएको छ । गैंडाकोट क्षेत्रमा पर्ने नारायणीको वगरमा जिल्ला समन्वय समितिको अगुवाइमा सोमबार भएको अनुगमनमा अस्तब्यस्त र अव्यवस्थित रुपमा उत्खनन् भएको पाइएको हो । उत्खननमा पालना...

नियत ठीक, प्रक्रिया बेठीक !

पोखरा/ पोखरा महानगरपालिकाले नै वडाध्यक्षको व्यक्तिगत खातामा ५५ लाख रुपैयाँ पठाएको पाइएको छ । सहजीकरणको लागि भन्दै नगर कार्यपालिकाको बैठकले रकम दिने निर्णय गरेतापनि महानगरले भने वडाको कार्यालय छाडेर वडाध्यक्षकै व्यक्तिगत खातामा रकम पठाएको...

उद्धार हुन्छ छाड्ने ठाउँ हुँदैन : उद्वारकर्ता

पोखरा/ पोखराको विरौटा नजिकै दुर्लभ सर्प किंग कोब्रा अर्थात् राजगोमन फेला परेको छ । आइतबार बेलुका विरौटास्थित एक घरमा किंग कोब्रा भेटिएको हो । उक्त सर्पको उद्वार सुरक्षित तरिकाले सोमबार एक जंगलमा छाडिएको सर्प...

-->