शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकीको बजेट ३३ अर्ब ४२ करोड पुँजीगततर्फ ६०.४ प्रतिशत विनियोजन (पूर्णपाठ सहित)

पोखरा/ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको आय-व्यय विवरण ( बजेट) पेश गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा कम हो । चालु आर्थिक वर्षको...

गण्डकीको बजेट साढे ३३ अर्ब

बागलुङ/ गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री जीतप्रकाश आलेले आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सभामा बजेट प्रस्तुत गरेका...

गण्डकी उज्यालो प्रदेश घोषणा हुने, खानेपानीमा २ अर्ब ७० करोड

पोखरा/ गण्डकी प्रदेश सरकारले सबै घरमा विजुली पुर्‍याएर यसै वर्ष उज्यालो प्रदेश घोषणा गर्ने भएको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले पहिलो निर्णय नै २ वर्षभित्र उज्यालो प्रदेश बनाउने गरेको थियो । तर, अहिलेसम्म पनि...

विद्यालय पुग्नै साढे दुई घण्टा !

बागलुङ/ जिल्लाको गलकोट नगरपालिका–१ दुदीलाभटीको हलहलेका अश्विन पुन बिहान साढे सातबजे विद्यालय अध्ययनका लागि हिँड्छन् । दुदीलाभाटीमा रहेको चौराहा माध्यमिक विद्यालयमा कक्षा दुईमा अध्ययन गर्ने पुन बिहानै घरबाट ननिस्के समयमा विद्यालय पुग्दैनन् । कक्षा छ...

भाडादर कार्यान्वन गर्न सडकमै सिडियो !

बागलुङ/ बागलुङमा सार्वजनिक यातायातमा समायोजन भएको भाडादर कार्यान्वयन थालिएको छ । गत मंगलबार सार्वजनिक यातायात भाडा दर निर्धारण समिति बागलुङले जिल्लाभित्र चल्ने बस तथा जीपको भाडादर समायोजन गराएको थियो । असार १ गतेदेखि कार्यान्वयन हुनेगरी...

पहिलोपटक प्रदेशले उठाउँदैछ आन्तरिक ऋण, सांसदको कार्यक्रम निरन्तर

पोखरा/ मध्यमकालीन खर्च संरचना अनुसार गण्डकी प्रदेश सरकारले असार १ गते ३६ अर्ब ७ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको बजेट ल्याउनुपर्छ । प्रदेशको नीति तथा योजना आयोगले तयार गरेको मध्यमकालीन खर्च संरचना...

रक्तदाता अभियन्ता थापा सम्मानित

पोखरा/ राष्ट्रिय लोकदोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेश समितिले रक्तदाता अभियन्ता कृष्णबहादुर थापालाई सम्मान गरेको छ । शुक्रबार उनलाई प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापति पराजुली, पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपानेले कदरसपत्रसहित सम्मान गरेका हुन् । सो कार्यक्रमको शुभारम्भ गर्दै प्रतिष्ठानका...

युवालाई आकर्षण गर्न नमूना युवा सांसद अभ्यास

पोखरा/ युवाहरुलाई संसदतर्फ आकर्षित गर्ने लक्ष्यका साथ गण्डकीमा प्रदेश नमूना युवा सांसद अभ्यास आयोजना गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा प्रदेशभित्रका ११ जिल्लाका युवा प्रनिधिहरुलाई चार दिनसम्म निर्वाचनदेखि संसद,...

ज्येष्ठ नागरिक दुर्ब्यवहार, कानुन छ कार्यान्वयन छैन

पोखरा/ थुप्रै पीडा र दुख लुकाएर घर, समुदाय र हेरचाह केन्द्रमा बस्ने आमाबुवाहरुले आज ज्येष्ठ नागरिक दुब्र्यवहारविरुद्धको बिश्व चेतना दिवस मनाएका छन् । संयुक्त राष्ट्र संघले सन् २०११ देखि यो दिवस मनाउन थाले पनि...

सर्वसाधारणले भने : काठेखोलाको प्रशासकीय भवन कहिले बन्छ ?

बागलुङ/काठेखोला गाउँपालिकाको आयोजना र लेखन नेपाल मिडिया प्रालिको आयोजनामा बिहिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सुनुवाइमा पालिकाको प्रशासकीय भवन र अन्य भौतिक पूर्वाधारका योजनामा अधिकांसले प्रश्न उठाएका थिए । गाउँपालिकाको सभाहलमा भएको सुनुवाईमा...

-->