शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राम्जामा अज्ञात समूहद्वारा वडा कार्यालय तोडफोड

पर्वत / पर्वतको मोदी गाउँपालिका–७ राम्जाको वडा कार्यालयमा शुक्रवार राती अज्ञात समूहद्वारा तोडफोड भएको छ । वडाध्यक्ष दीपेन्द्र गौतमका अनुसार उक्त समूहले वडा कार्यालयका विभिन्न शाखाहरूका दराज तथा फर्निचरहरू तोडफोड गरी कागजपत्रहरू बाहिर निकालेर छरपस्ट...

‘वर्षा लाग्यो, डेंगीबाट बचौं’

बागलुङ/ बर्षात् र गर्मी बढेपछि धौलागिरि अस्पतालमा डेंगीका शंकास्पद बिरामी देखिन थालेका छन् । कतिपय बिरामीलाई डेंगी भएको आशंकामा सोही प्रकारको उपचार गरिएको छ । ती शंकास्पदहरुको रगतको परीक्षण थालिएको स्वास्थ्यकर्मीले बताए । वर्षात् लागेपछि...

बलेवा भैरवस्थानले पायो सात बर्षपछि संरक्षक

बागलुङ/ दक्षिण बागलुङकै प्रसिद्ध धार्मिक स्थल बलेवा भैरवस्थान मन्दिरले सात बर्षपछि नेतृत्व पाएको छ । २०७३ सालदेखि स्थानीयको विवादका कारण बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति गठन हुन सकेको थिएन् । लामो समयको छलफल र...

फेवाताल सरसफाई अभियान जारी

पोखरा/वातावरण संरक्षणका लागि महा अभियानले पोखराको फेवातालमा सरसफाई अभियानलाई जारी राखेको छ । फेवाको सिरानतर्फ जलकुम्भी झार बढ्न थालेपछि महाअभियानले ताल सरसफाई अभियान सुरु गरेको हो । महाअभियानका अभियानकर्ता रामबहादुर पौडेलले वर्खाको समयमा फेवातालमा जलकुम्भी...

जन्मदिनको खर्च कटाएर विद्यार्थीलाई स्टेशनरी

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले आफ्नो जन्मदिन विपन्न परिवारका विद्यार्थीलाई स्टेशनरी वितरण गरेर मनाएका छन् । शर्माले शुक्रबार आफ्नो जन्मदिनमा हुने खर्च जैमिनी नगरपालिका–५ मा रहेको दलित उत्थान प्राविका विद्यार्थीलाई स्टेशनरी वितरणमा...

फेवातालमा चिनियाँ डुंगा दौड

पोखरा/ पर्यटकीय पूर्वाधारमा पनि पोखरा अब्बल मानिन्छ । यहाँ संसारभरका भान्छाका खाना पाक्छन् । पछिल्लो समय चिनियाँ पर्यटकलाई लक्षित गरी थुप्रै चाइनिज भान्छाहरु खुलेका छन् ।गत मे महिनामा मात्रै ४ हजार ६ सय ६७...

सिमसार संरक्षणका लागि एक करोड

पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेशभित्र रहेका सिमसार संरक्षणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष ०८०÷०८१ का लागि सिमसार क्षेत्रको तथ्यांकका अभिलेखीकरण गर्दै प्रभावकारी संरक्षणका लागि बजेटको व्यवस्था गरेको हो । गण्डकीका...

राष्ट्रिय सहमति अहिलेको खाँचो : महासचिव गुरुङ

स्याङ्जा/ नेकपा माओबादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राष्ट्रिय सहमति अहिलेको खाँचो भएको बताएका छन् । नेकपा माओवादी केन्द्र स्याङ्जाले आयोजना गरेको प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै शुक्रबार महासचिब गुरुङले देश संकटमा परेको बेलमा सहमतिको विकल्प...

स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोटका पूर्व नगरप्रमुख गिरीको मृत्यु

स्याङ्जा/ गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र...

इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ

बागलुङ/ बचतकर्ताको अर्बाै रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले इमेज बचत तथा ऋण सहकारीका एक जना सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ । बागलुङ जिल्लाका बिभिन्न ठाउँबाट उनीहरु पक्राउ परेका हुन् । सहकारीका सञ्चालक सदस्य रहेका चित्रबहादुर...

-->