शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बागलुङका एक हजार बढी गाईमा लम्पी स्किन

बागलुङ/ एक महिनादेखि बागलुङको दशवटै पालिकामा फैलिएको संक्रामक रोग लम्पी स्किनबाट एक हजार बढी गाई सिकिस्त भएका छन् । एक महिनाको अबधिमा ३२ गाई मरिसकेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बागलुङका प्रमुख...

स्रोत अभावले वडाअध्यक्षको ‘श्रमिक पल्टन’ सपना अधुरै

बागलुङ/ छ वर्षअघि वडा अध्यक्षमा निर्वाचित हुनुपूर्व विद्यापतिले बाचा गरेका थिए– ‘गाउँमा श्रमिक पल्टन तयार गर्छु, बिदेश जाने युवालाई वडामै रोजगारीमा लगाउँछु ।’ चुनावी सभाहरुमा उनले आफ्नो यो योजना सुनाए । स्थानीय तह गठन पछिको...

प्रभात बसेललाई साढे दुई लाख धरौटीमा रिहा गर्न आदेश

म्याग्दी/ जवरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी आरोपमा थुनामा रहेका मोटरसाइकल राईडर प्रभात बसेललाई धरौटीमा रिहा गर्न जिल्ला अदालत म्याग्दीले आदेश दिएको छ । बिहिबारको धुनछेक बहसपछि बसेललाई अपहरण र शरिर बन्धक सम्बन्धी...

गुणस्तर मापनका लागि पाहुना शिक्षक

बागलुङ/ सामुदायिक र संस्थागत बिद्यालयको पढाइमा रहेको फरक पहिल्याएर एकरुपता ल्याउने उद्देश्यले बागलुङ नगरपालिकाले पाहुना शिक्षक अभियान ल्याएको छ । नीति तथा कार्यक्रममा जोडेको अभियानलाई बुधबारदेखि व्यवहारमा ल्याउन लागेको हो । सामुदायिक बिद्यालयको शिक्षक अर्को...

नाली सुधार्न दलदलेका स्थानीयको माग

नवलपुर/दलदलेमा निर्माणाधीन सडक किनाराको नाली निर्माण कार्य अहिले रोकिएको छ । स्थानीयले प्राविधिक पक्षबाट त्रुटिपूर्ण डिजाइन गरेका कारण बजार डुवानदेखि थुप्रै समस्या आइपर्ने भन्दै पूर्वाधार कार्यालयमा लिखित ध्यानाकर्षण गराएपछि निर्माण कार्य रोकिएको हो । देवचुली...

दुईवटा सिम चलाएको आरोपमा मनोजले गरे श्रीमतीको हत्या

दमौली / दुईवटा सिम चलाएको निहुँमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा भानु नगरपालिका-५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्टलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको व्यास...

युनिटी टोलमा बोल्ने कला तालिम

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरिपाटन स्थित युनिटी टोल विकास संस्थाले १० दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । १० दिन सम्म सञ्चालन भएको तालिममा १८ जना प्रशिक्षार्थीले बोल्ने कलाका विषयमा तालिम लिएका...

दीर्घरोगीको घरमै जनप्रतिनिधि

बेनी /म्याग्दीको धवलागिरी गाउँपालिकाले दीर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम संचालन गरेको छ । दीर्घरोगीहरुको अवस्था पहिचान र उनीहरुको औषधि उपचारमा सघाउने उद्देश्यले कार्यक्रममा सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दीर्घरोगीहरुलाई घरदैलोमै पुगेर औषधी...

प्रभातको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी

बेनी/ जिल्ला प्रहरी म्याग्दीले बागलुङका भल्गर र मोटरसाइकल राइडर प्रभात बसेलमाथिको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा बु्झाउने अन्तिम तयारी गरेको छ । जवरजस्ती करणी, अपहरण र शरीर बन्धक सम्बन्धी मुद्दामा २४ दिनदेखि हिरातमा रहेका...

फेवातालको सिरानको प्लटिङमा महानगरको डोजर

पोखरा/ पोखरा महानगरपालिकाले पामेमा अवैध रुपमा पल्टिङ गरेको भन्दै सोमबार डोजर चलाएको छ । सिमसार तथा रामसार क्षेत्र घोषणा भएको पोखरा वडा नम्बर १८ र २४ मा महानगरको अनुमति विना नै धमाधम पल्टिङ भएपछि मेयर...

-->