मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

निम्सदाइको दुर्लभ किर्तीमानी

२०७६ सालमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर (संसारकै दसौं अग्लो अन्नपूर्ण)मा आरोहण गरेका निर्मल पूर्जाले दोस्रो आरोहण पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने सातौं अग्लो धौलागिरि हिमालको (८१६७ मि) सफल आरोहण...

एमालेलाई गठबन्धनको डर, ‘बहुमतको सरकार नआउने भयो’ : पाण्डे

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष एवम् पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी निर्वाचनमा बहुमतको सरकार नआउने भएको बताए । उनले राजनीति समस्याको समाधान लिएर आउनुपर्नेमा समस्या लिएर नआएको बताए । प्रेस चौतारीको आयोजानामा पोखरामा आयोजित...

गण्डकीका १३ प्रमुख ३३ उपप्रमुखमात्रै ४० वारीका

नेपालको पछिल्लो राजनीति वृत्तमा चर्चामा रहेको शब्दावली हो,‘ ‘राजनीतिमा युवाहरुको हस्तक्षेपकारी सहभागिता’ । बुढा पुस्ताले गरेनन्, अब युवाहरुको काँधमा देशको नेतृत्व आउनुपर्छ भन्ने नारासहित गएको स्थानीय चुनावमा होमिएका केही युवाहरुको सफलताले यो नारा अझ...

‘कानून व्यवसायी पारदर्शी बनौं’

बागलुङ/ बागलुङ उच्च अदालत बार एसोसिएसनको ४४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरेले साधारणसभाको उद्घाटन गरे । घिमिरेले कानून व्यवसायीलाई पारदर्शी बन्न आग्रह गरे । उनले...

अब महिलाले समृद्धि गीतका गाउने हो : उपप्रमुख गुरुङ

पोखरा/ पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले नेपालको संविधानमा महिलालाई धेरै अधिकार दिएको बताउँदै कार्यान्वयन जोड दिएकी छन् । लायन्स क्लब डिस्ट्रिक ३२५ एमले आयोजना गरेको तिज फेलोसीप कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख गुरुङले भनिन् ,‘हिजोका...

बडिगाडमा पहिलोपटक भिडियो एक्स–रे र इसीजी

बागलुङ/बागलुङको बडिगाड गाउँपालिकाले पहिलोपटक भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सबै वडाका सर्वसाधारण्लाई पायक पर्नेगरी ग्वालीचौर स्वास्थ्य चौकीमा भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको हो । यसअघि बडिगाडका कुनै पनि...

आबारोडका महिला संगठित

बागलुङ/बागलुङ नगरपालिका वडा नंं २ को आबारोडमा बस्ने महिलाहरु संगठित भएका छन् । उनीहरुले कालिका भगवती आवारोड आमा समूह गठन गरेका हुन् । सामाजिक क्षेत्रमा मिलेर काम गर्ने, टोल सफाइ तथा टोलमा आउने समस्या समाधानमा...

विद्यामन्दिर पुस्तकालयले दिवस मनाउने

बागलुङ/बिद्यामन्दिर पुस्तकालय बागलुङले १५ औं पुस्तकालय दिवस साताव्यापी कार्यक्रमका भदौ ९ गतेदेखि १५ गतेसम्म मनाउने भएको छ । ‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने नारासहित साताव्यापी रुपमा पुस्तकालय दिवस मनाउने निर्णय भएको...

कुश्मीशेराको सोत भन्ने ठाउँमा सडेगलेको अबस्थामा शव फेला

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका, १ कुश्मीशेराको सोत भन्ने ठाउँमा एक पुरुषको सव फेला परेको छ । कुश्मीशेरा बजारदेखी कालिगण्डकी करिडोर जैमिनी धाम जोड्ने सडकको नालीमा सडेगलेको अबस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ...

१५ औ पुस्तकालय दिवस बागलुङमा साताव्यापी मनाइदै

बागलुङ – बिद्यामन्दिर पुस्तकालय बागलुङले १५ आंै पुस्तकालय दिवस साताव्यापी कार्यक्रमका भदौ ९ गतेदेखि १५गतेसम्म मनाउने भएको छ । ‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने नारासहित साताव्यापी रुपमा पुस्तकालय दिवस मनाउने निर्णय भएको...

-->