बागलुङ/ नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालील वर्तमान सरकार नीतिगत भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । बागलुङको गलकोटमा आयोजीत अगुवा कार्यकर्ता भेलालाई बुधबार (आज) सम्बोधन गर्दै ज्ञवालीले सरकार नीतिगत भ्रष्टाचारमा लागेको आरोप लगाए । उनले...