मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कालीगण्डकी दोहन रोक्न चार जिल्लाको साझा पहल

बागलुङ/ कालीगण्डकी नदीको अबैध दोहन रोक्न साविकको धौलागिरी चार जिल्लाका समन्वय समितिले साझा पहल थालेका छन् । कालीगण्डकी नदीबाट अबैध रुपमा भैरहेको गिट्टी, बालुवा, ढुंगाको उत्खनन रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको कार्यान्वयनका लागि जिल्ला...

मासबार आमा समुहको अध्यक्षमा शारदा

पोखरा/ पोखरा–७ स्थित मासबार आमा समुहको २६ औं साधारण सभा तथा १३ औं अधिवेशनले शारदा गिरीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णकुमारी बराल, सचिवमा लक्ष्मी बराल, सहसचिवमा सावित्री पहारी...

ढोरपाटनमा निशुल्क स्वास्थ्य शिविर

बागलुङ/ नेपाली सेनाको देवीबक्स गुल्मको आयोजनामा ढोरपाटनमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । ढोरबराह मेला भर्न आएका भक्तजन र स्थानीयको स्वास्थ्यको ख्याल गरेर शिविर संचालन भएको हो । शिविरमा ४ सय ७१ जनाले...

आइसीयूको टिकट, मेडिकल वार्डमा भर्ना

पोखरा/तनहुँकी पार्वती परियारले शनिबार गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा भएको घटना भुल्न सकेकी छैनन् । आँखै अगाडि छट्पटाउँदै बिरामी बितेको घटना भुलुन् पनि कसरी ? शुक्रबार उनी कुरुवा बसेको अस्पतालको बेड नजिकै खाली...

लोपोन्मुख बास्सा नाच

बागलुङ/ ऐतिहासिक र लोपोन्मुख बास्सा नाच बागलुङमा ९ बर्षपछि देखाइएको छ । प्रताप मल्लकै पालामा चलेको बास्सा नाच पछिल्लो समय लोपोन्मुख बन्दै गएको छ । शोकमा डुबेकी रानीलाई खुसी पार्न प्रताप मल्लले थालेको गाइजात्रा जस्तै...

आगलागी पीडितलाई मर्दीखोला हङकङ समाजको सहयोग

पोखरा, २९ साउन – मर्दीखोला सेवा समिति कास्की हङकङ समाजले कास्कीको आगालागीबाट पीडित भएकालाई आर्थिक सहयोग गरेको छ । माछापुच्छ्रे गाउँपालिका ८ लुम्रेका गोलमान गुरुङको परिवारलाई वडाअध्यक्ष रामबहादुर गुरुङको उपस्थितीमा समाजले २ लाख ५६ हजार...

ठुलो मात्रामा लागुऔषध सहित ३ पक्राउ

पोखरा/पोखरामा प्रहरीले ठूलो मात्रामा लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । शनिबार पौने ८ बजेको समयमा नारायणगढबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार ३ जनाबाट ठूलो मात्रामा लागुऔषध बरामद गरिएको हो । पोखरा महानगरपालिका ३० पावरहाउस...

अन्नपुर्ण बाल तथा महिला अस्पतालमा निशुल्क स्वास्थ्य शिविर

पोखरा/पोखरा महानगरपालिका वडा नं १० शिवचोक स्थित अन्नपुुर्ण बाल तथा महिला अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । कुँुडहर आधाभुुत बिध्यालयका विधार्थी, शिक्षक तथा विधार्थीका अभिवावकहरुको निःशूल्क स्वास्थ्य परिक्षण गरिएको हो । अस्पतालको सामाजिक उत्तरदायित्व...

बिटी क्लबको अध्यक्षमा असिम

पोखरा/ पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको बुद्ध टोल युवा क्लबाको अध्यक्षमा असिम थापा चयन भएका छन् । शनिबार सम्पन्न क्लबको दोस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि थापाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन...

गण्डकीका महिला सांसदको ‘भ्रमण सपना’ अधुरै !

पोखरा/ गण्डकी प्रदेशसभाको बैठक ८ गतेसम्मका लागि स्थगित छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिमको प्रदेशसभाको बजेट अधिवेशन सकिइसक्यो । तर, गण्डकीले अझै एकादुई विधेयक पारित गर्ने र बल्ल सदन अन्त्य गर्ने सरकारको मनसाय छ...

-->