मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

भैरवस्थानमा हरेलो मेला हुने

बागलुङ/ बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि हरेलो मेला लाग्ने भएको छ । पहिलो पटक बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित भैरवको मन्दिर परिसरमा भदौको पहिलो मंगलबार हरेलो मेला गर्न लागिएको हो । हरेलो मेला...

फोनिजको २३ औं स्थापना दिवश मनाइयो

बागलुङ/नेपाल आदिवासी पत्रकार महासंघ फोनिजको २३ औं स्थापना दिवश शुक्रबार एक कार्यक्रम गरी मनाइएको छ । फोनिज बागलुङ जिल्ला समितिको आयोजनामा भएको पत्रकार र पत्रकारिता बिषयक अन्तरक्रियामा सहभागिले अहिलेको पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउनुपर्ने बताए...

‘जहाँ चिच्याउँदै बर मागिन्छ’

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख पाउद्धारस्थित खयरबराह मन्दिरमा शुक्रबार पूजा गर्ने भक्तजनको भीड लागेको छ । मन्दिरमा भाकल पूरा भएका तथा मनोकामना पुरा हुने विश्वासका साथ हिमालको फेदीमा अवस्थित अनकन्टार स्थानमा भेडाको साँडेको बथानसँग पुगेका...

आश र उदयलाई ‘कञ्चन पत्रकारिता पुरस्कार’

पोखरा,२७ साउन– पत्रकारद्धय उदयबहादुर अमात्य र आश गुरुङ कञ्चन पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको २३ औं स्थापना दिवसको अवसरमा उक्र सम्मान प्रदान गरिएको हो । स्व....

चिसो छल्न वारागुङ मुक्तिक्षेत्रमा भदौबाटै काम

बागलुङ/ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले असारे विकास अन्त्यका लागि आर्थिक बर्षको सुरुवातदेखि बजेट कार्यान्वयनको प्रयास थालेको छ । आगामी कात्र्तिकको अन्तसम्ममा चालु आर्थिक बर्षका लागि बिनियोजित बजेटमध्ये आधा योजनाको काम सक्नेगरी गाउँपालिकाले तयारी थालेको...

बेनीमा विपन्नलाई कपडा बैंक र अन्येष्टिका लागि निःशुल्क दाउरा दिने

म्याग्दी/ बेनी नगरपालिका वडा नं ७ ले गरिबीको रेखामुनि रहेकालाई लक्षित गरी विभिन्न निर्णय गरेको छ । विपन्न समुदायका व्यक्तिका लागि निःशुल्क रुपमा कपडा प्रदान गर्ने उद्देश्यले कपडा बैँक स्थापना गर्ने भएको हो । प्रयोगमा...

ट्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु

स्याङ्जा/ चापाकोट नगरपालिका ८ क्वामीमा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका १० भुमरेघाट बस्ने ४५ वर्षीय लोकबहादुर कुँबर रहेको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ । रामपुरमा...

पोखरा बहुमुखी क्याम्पसमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

पोखरा, २६ साउन– पोखरा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुबीच एक आपसमा मित्रभाव बढाउनका लागि मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । स्नातक तहको अध्ययन हुँदै आइरहको क्याम्पसमा विद्यार्थीहरुबीच एक अर्कासँग राम्रो चिनजान नभएको...

वडिगाडका सात सय घरमा ‘एक घर एक धारा’ पुग्दै

बागलुङ/खानेपानीको चरम समस्या रहेको दगातुम्डाँडामा अब घर घरमै निर्मित धारामा पानी खस्ने भएका छन् । बडिगाड गाउँपालिका–२ दगातुम्डाँडा सञ्चालित ‘एक घर एक धारा’ कार्यक्रम अन्तिम चरणमा पुगेको हो । सात सय घरधुरी रहेको वडामा झण्डै...

अन्तरजातीय विहेका कारण जेलको बास !

बागलुङ/ पहिले–पहिले धेरै बालविवाह हुन्थ्यो । अहिले क्रमशः घटेको छ । तर, मुलुकी फौजदारी संहिता २०७४ ले बालबालिकाको उमेर हद बढायो । अहिले २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाउने कानूनी व्यवस्था छ । तर...

-->