स्याङ्जा/ यहाँको अर्जुन चौपारी गाउँपालिका १ मा माछापुच्छ्रे बैकले शाखारहित सेवा सुरु गरेको छ ।
बैकका डिजिटल बैंकिङ्ग नायव प्रमुख विनय रेग्मीका अनुसार शाखा रहित बैंकिङ्ग सेवाले रेमिट्यान्स झिक्न, खाता खोल्न, पैसा जम्मा तथा झिक्न...
मैत्रीपूर्ण फुटसल खेलमा फोनिज विजयी
पोखरा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औँ स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा फोनिज विजयी भएको छ ।
पोखरा महानगरपालिका वडा नं.४ गणेशटोल स्थित स्पोटर्स क्यासलकोमा भएको खेलमा पुरुष तर्फ नेपाल...
एसइईमा पालिका टपेकी छात्रालाई वडाले पढाइदिने
पर्वत/ हालै सार्वजनिक भएको २०७८ सालको एसइई परीक्षामा पर्वतको पैयुँ गाउँपालिकाभरमा सबैभन्दा जिपिए प्राप्त गरेकी छात्राको आगामी अध्ययनको खर्च वडाले बेहोर्ने भएको छ ।
गाउँपालिकाको वडा–१ टकलाकमा रहेको टकलाक माध्यमिक विद्यालयबाट ३.६ जिपिए प्राप्त गरेकी...
वर्तमान सरकार जनजीविकामा अनुदार छ : एमाले नेता नेपाली
बागलुङ/नेकपा एमालेका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इञ्चार्ज गोविन्द बहादुर नेपालीले वर्तमान सरकार जनजीविकाका सवालमा गम्भिर नरहेको बताएका छन् । महंगी बढाउने र भ्रष्टचार मौलाउने काममा सरकार लागेको भन्दै नेपालीले सरकारले तल्लो तहका सर्वसाधारणको...
मनपरेको हाकिम नआए सोझै फिर्ता !
बागलुङ/ आफू अनुकुल कर्मचारी नपाएको भन्दै स्थानीय तहहरुले मन्त्रालयले पठाएका कर्मचारीलाई फिर्ता पठाउने प्रवृत्ति बढेर गएको छ । साउन महिनामा मात्रै साविकको धौलागिरीका दुई स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रशसकीय...
प्राविधिक शिक्षा आवश्यक : प्रा.डा. गुरुङ
पोखरा/ गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले प्रमाणपत्र थन्क्याएर खाडी दगुर्नुपर्ने शिक्षा प्रणालीमा सुधार हुनुपर्ने बताएका छन् । उनले आदिवासी जनजाति विद्यार्थीहरुलाई देशकै शासन र प्रशासनमा पुग्ने र विश्व जगतमा बिक्ने विषय पढ्न आग्रह गरेका...
धवलागिरि बहुमुखी क्याम्पसमा वक्तृत्वकला
बागलुङ/ धवलागिरि बहुमुखी क्याम्पस नेपाली विभागले आयोजना गरेको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा बिबिए.तेस्रो सेमेष्टरका विद्यार्थी निरुता शर्मा प्रथम भएकी छन् । बिबिएस चोथौ वर्षकी विद्यार्थी सृष्टि आचार्य द्वितीय र बिबिएस तृतीय वर्षकी...
छानोबाट पनि कमिसन !
बागलुङ/ गुणस्तरहीन सामग्री प्रयोगका कारण यहाँको एक विद्यालयको छाना चुहिएको छ । बागलुङ ७ को गौरीशंकर प्राविमा गुणस्तरहीन छानाका कारण चुहिने समस्या देखिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्याय,...
गण्डकीमा संसद सचिवको अबकाससँग खेलकुदका सदस्य सचिवको कार्यकालको अड्को
पोखरा/गण्डकी संसदका सचिव हरिराज पोखरेल यही वर्ष अनिवार्य अवकाश हुँदैछन । कारण उनको उमेर ६० वर्ष पुग्दैछ । तर, उनको वास्तविक उमेर कति हो, उनले खुलाउन चाहँदैनन । मात्र, ‘यो वर्षको अन्तिमसम्म मेरो उमेर...
गाडीका नम्बर प्लेट देखिने सिसि क्यामरा जडान
स्याङ्जा/ ट्राफिक कार्यालय स्याङ्जाले राजमार्गमा गुड्ने सवारी साधनका नम्बर प्लेट देखिनेगरी सिसि क्यामरा जडान गरेको छ ।
कार्यालय भित्रको एउटा कक्षमा बसेर वीपी चोक, शहीदचोक, बाडखोला चोक र ट्राफिक चोकका गतिविधि सजिलै नियाल्न सकिएको ट्राफिक...