मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखरामा महिनैपिच्छे एटिएम फोड्ने प्रयास

पोखरा/ गत माघ ८ गते पोखरा १७ विरौटास्थित माछापुच्छे्र बैंकको एटिएम फोड्ने प्रयास भयो । एटिएम फोडेर रकम लिने प्रयास गरिरहँदा कुश्मा नगरपालिका ३ का २३ वर्षीय कृष्णबहादुर विक पक्राउ परे । उनलाई कास्की...

सेतीदोभानमा पक्कि पुल

स्याङ्जा/ अर्जुनचौपारी १ केवरे र आँधीखोला गाउँपालिका ५ सेतीदोभानमा मोटरेबल पुल बनेको छ । सिद्धार्थ राजमार्गबाट हेलु–अर्जुन चौपारी हुदै पर्वतको केवरे खोलामा एक वर्षमा मोटरेबल पुल निर्माण हुँदा नागडाँडा – आँधिखोला हुदै पर्वत जाने सेतिखोला...

बागलुङमा बोलबम काँवर यात्रा

बागलुङ/ बोलबम काँवरीया संघ बागलुङले बागलुङ बजारमा बोलबम काँवर यात्रा गरेको छ । साउने सोमवारलाई मध्य नजर गर्दै संस्कृतिको संरक्षण गर्ने र मनमा शान्ति ल्याउने उद्देश्यले बागलुङ बजारमा बोलवम काँवर यात्रा गरिएको संघले जनाएको...

आईपीओ खुल्यो धौलागिरि लघुवित्त वित्तीय संस्थाको

बागलुङ/धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ साउन मंगलबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले तीन करोड ३१ लाख...

बुबाको बेहोसीले १५ महिने छोरीको ज्यान गयो

बागलुङ/ बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले आफ्नी छोरी अनामिकालाई शनिबार अपराह्नतिर जंगलमा लगेर छाडेका थिए । चौबिस घन्टासम्म जंगलमा अलपत्र परेकी १५ महिने अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले बताएका छन् । शनिबारदेखि हराएकी...

म्याग्दीमा डिजिटल दान पेटिकाको उद्घाटन, स्मार्ट क्यूआरबाट स्क्यान गरी दान गर्न सकिने

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई माछापुच्छ्रे बैंकले क्यूआर कोड हस्तान्तरण गरेको छ। सोमबार गलेश्वर मन्दिरमा आयोजित एक कार्यक्रममा संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने गरी...

किन राखिन्छन् अपमानित नाम

बागलुङ/नामले मानिसमा सम्मान जाग्नु पर्ने हो । आफ्नो नाम राख्ने भन्ने चलन पनि छ । तर, कतिपय नाम समाजमा बोल्नै नहुने, बोल्दा सम्मान भन्दा अपमान हुने खालका छन् । यतिबेला सामाजिक संजालमा पनि ती नाम...

आमसञ्चार विधेयक पत्रकारमैत्री हुन्छ : मुख्यमन्त्री नेपाली

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन् । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकतन्त्रका लागि लडेका पत्रकारमाथि...

यु–२० राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई सम्मान

पोखरा, २३ साउन–राष्ट्रिय फुटबल टोली यु–२० का सदस्य सुमित श्रेष्ठलाई पोखरामा सम्मान गरिएको छ । भारतमा भएको साफ यु–२० पुरुष च्याम्पियनसिप खेलेर स्वदेश फिर्ता भएका श्रेष्ठलाई युनाइटेड बगरले स्वागतसहित सम्मान गरेको हो । उनलाई युनाइटेड बगरले...

एक बर्षमा ५३ प्रतिशत मुद्दा फछ्र्यौट

बागलुङ/स्थानीय तह निर्वाचन, कोरोना महामारी र अदालत न्यायाधिश बिहिन भएका कारण बागलुङमा न्याय सम्पादन प्रभावित भएको भेटिएको छ । जिल्ला अदालत बागलुङको तथ्यांक अनुसार बितेको आर्थिक बर्षमा बिभिन्न कारणले न्याय सम्पादनमा ढिलाई भएको पाईएको हो...

-->