मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

लाइन बसेर पनि उपचार पाउन सास्ती

बागलुङ/ धौलागिरि अस्पतालमा उपचारकालागि आएकी सिगानाकी लीलाकुमारी कार्कीले चार घण्टा लगाएर पनि उपचार पाउन नसकेको गुनासो गरिन् । बल्लबल्ल स्वास्थ्य परीक्षण गरेपछि फेरी स्वास्थ्य बीमा गरेको कारण अपमान जस्तो बन्नुपरेको गुनासो गरिन् । स्त्रिरोग सम्बन्धी...

पर्वतको धाईरिङमा करेन्ट लाग्दा एकको मृत्यु, ११ जना घाइते

पर्वत/पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ विस्तार भएको विद्युतीय लाइनमा आएको उच्च करेन्टका कारण एक जनाको मृत्यु भएको छ भने अरू ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका...

संयुक्तरुपमा बागलुङ बजार अनुगमन

बागलुङ/ दैनिक उपभोग्य बस्तु र किराना सामाग्रीमा हुन सक्ने कालोबजारी, म्याद गुज्रेका सामान र अन्य समस्या बारे आइतवार बागलुङ स्थित बजार अनुगमन गरिएको छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङ, घरेलु तथा साना उद्योग...

स्तनपान सप्ताह शुरु

बागलुङ/ विश्व स्तनपान सप्ताहलाइ बागलुङमा पनि सांकेतिक रुपमा मनाइएको छ । नवजात शिशुले आमाको दूध खान पाउने अधिकार सुरक्षित गर्ने र आमाले पनि बालबालिकालाई दूध चुसाउने बानीको बिकास गर्न सप्ताह मनाइएको हो । देशभर मनाउने...

गाउँलेलाई सेवा दिने ‘एम्बुलेन्स’ किन्न महायज्ञ

पर्वत/ जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटा कुश्मा नगरपालिका–१२ ठूलीपोखरीसँग जोडिएको गाउँ हो । त्यहाँका कोही पनि बिरामी परेकामा राम्रो उपचारको खोजीमा सदरमुकाम कुश्मा बजार नै जानुपर्ने अवस्था छ । अत्यावश्यक अवस्थामा रहेका बिरामीलाई गाडीमै राखेर...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा आउने

पोखरा /सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता...

नेपाल बैंक बिस्तारीत काउन्टरको उद्घाटन

बागलुङ/ नेपाल बैंक लिमिटेड बागलुङ शाखाले करदाताको सुविधाका लागि सञ्चालनमा ल्याएको बिस्तारीत काउन्टरको औपचारीक उद्घाटन गरिएको छ । आन्तरीक राजश्व कार्यालय बागलुङमा रहेको काउन्टरलाई थप व्यवस्थापन गरि औपचारीक उद्घाटन गरिएको हो । आन्तरीक राजश्व कार्यालय...

लियो ३२५ जे नेपालको पहिलो वोर्ड बैठक सम्पन्न

पोखरा, २१ साउन–लियो जिल्ला परिषद् ३२५ जे नेपालको पहिलो वोर्ड बैठक सम्पन्न भएको छ । लियो हेमजाको संयोजनमा शनिवार पोखरा २५ हेम्जामा भएको बैठकले चालु वर्षका लागि वार्षिक कार्ययोजना तय गर्नुका साथै जिल्लाको पहिलो जिल्ला...

छोरीको हत्याको आरोपमा आमासहित दुई पक्राउ

स्याङ्जा/ आफ्नै छ महिनाको छोरी हत्या गरेको आरोपमा आमासहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । हत्याको आरोपमा स्याङ्जाको गल्याङ नगरपालिका–२ ईलुङगाका मिन बहादुर रानाकी श्रीमती २२ बर्षिय लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–...

७१ यूनिट रगत संकलन

पोखरा/विजयपुर फाउन्डेसन तथा विजयपुर युनाइटेड क्लबले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष नरेन्द्र थापाले पहिला रक्तदाता परिवेश थापालाई ब्लड व्याग हस्तान्तरण...

-->