अर्थले भन्यो : करको दरमा सामान्य समायोजन गर्दा भार पर्दैन
पोखरा/ चारवर्षसम्म सरकारले नबढाएको कर चालु आर्थिक वर्षमा आएर अचाक्ली बढेको छ । सम्पत्ति करमा सरकारले पछिल्लो चारवर्षमा एकैपटक ४२८ प्रतिशतसम्मले कर बढाएको छ ।
घरजग्गामा व्यापक बढोत्तरी भएको करको विषयलाई लिएर गण्डकीको अर्थमन्त्रालयले प्रेस...
बाँदरबाट बाली जोगाउनै कठीन
बागलुङ/ काठेखोला गाउँपालिका–६ बिहुँका किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन् । बिहान उठेर घरगोठको काम नसक्दै किसान बारीमा नपुगे पाक्ने बेलाको बालिनै रहन्न । बिहान उज्यालो हुँदा किसानको खेतबारीमा पुग्ने बाँदरले रात नछिपिँदासम्म छोड्दैन्...
किसानलाई अनुदान र सम्मान
पोखरा/ पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रमअन्तर्गत ती समूहहरूलाई ५ लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो । पोखरा महानगरपालिका पशु सेवा...
एकैवर्षमा ४२८ प्रतिशत कर वृद्धि
पोखरा/अचाक्ली बढेको सवारीदेखि सम्पत्ति करमाथि सांसदले प्रश्न उठाउँदा प्रदेशसभामा रामजी बरालको जवाफ थियो, ‘सरकारले विगत वर्षमा ल्याएका आर्थिक ऐनको अध्ययन गरि विज्ञहरुसँग छलफल गरि अन्य प्रदेशका करका दर विश्लेषण गरिएको हो । प्रगतीशिल कर...
अरिंगालले चिलेर बुबाको मृत्यु भएपछि ६ बालबालिकाको बिचल्ली
पर्वत/अरिंगालले चिलेर बुबाको मृत्यु भएपछि ६ बालबालिकाको बिचल्ली भएको छ । पर्वतको कुस्मा नगरपालिका–१, पाङ नेवारका ३५ बर्षिय श्रीराम परियारको मृत्यु भएपछि उनका परिवार विचल्लीमा परेका हुन् । परियारको गएको साउन १२ गते अरिंगालले...
नेपाल आदिवासी जनजाति महासंघले विश्व आदिवासी दिवस मनाउने
पोखरा,१९ साउन– नेपाल आदिवासी जनजाति महासंले पोखरामा विश्व आदिवासी दिवस एक समारोहका बिच मनाउने भएको छ ।
विगत वर्षमा झै यो वर्षपनि संघले विभिध सांस्कृतिक कार्यक्रम सहित २ जना अग्रजलाई सम्मान गरि दिवस मनाउने भएको...
वडा तहमै पुगेर योजना सम्झौता गरिने
बागलुङ/असार मसान्तमै रातो किताब सार्वजनिक गरेको बागलुङ नगरपालिकाले साउनको अन्तिम साताबाटै वडा तहमा योजना सम्झौता गर्ने भएको छ ।
चालु आर्थिक वर्षमा संचालन हुने सवै योजनाको वडा तहमै पुगेर सम्झौता गर्ने तयारी भएको नगरप्रमुख बसन्तकुमार...
धौलागिरीको आइपीओ खुल्दै
बागलुङ/ धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि सार्वजनिक शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । बागलुङ जिल्ला केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले आइपिओ निष्काशनका लागि सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
हाल उक्त कम्पनीको चुक्ता पूँजी...
सात महिनादेखि बेपत्ता पुरुष भेटिएनन्
म्याग्दी/ विगत ७ महिनादेखि बेपत्ता बेनी नगरपालिका वडा नं ३ भकिम्ली भुकभुके गाउँका एक पुरुष अझै फेला परेका छैनन् । गतवर्षको माघ महिनामा घरबाट निस्केका ३६ वर्षीय पुर्खबहादुर आले मगरको खोजीकार्यमा जुटेपनि हालसम्म पत्ता...
कालो सिसावालाले बढाएको सुरक्षा चुनौती
पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुन्दर तिवारी भन्छन्,‘कालो सिसा राखिएको गाडीमा गैरकानूनी गतिविधि वा ‘महिला तथा बालबालिकालाई गर्न नमिल्ने वा अभद्र व्यवहार गरिरहेको छ भने पनि देखिँदैन । यो गैरकानूनी हो ।’...