मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखराको दोविल्लाघाटमा वृक्षारोपण

पोखरा, १६ साउन–दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा पोखराको दोविल्लाघाटमा वृक्षारोपण, बिरुवा गोडमेल तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागि पोखरा महानगर वडा नं.२१ का वडाध्यक्ष दीपक सुवेदीले सार्वजनिक जग्गाको संरक्षणमा सबैको सहयोग...

नेकपा महासचिव विप्लव र बागलुङका आजाद विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं – ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव विप्लव र बागलुङका टेक वहादुर केसी आजाद लगायतका नेता विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका...

कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा

पोखरा – आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए...

वडाध्यक्षको अबैध सम्बन्ध र बहुबिबाह भएको खुलासा

बागलुङ, १६ साउन– जैमिनी नगरपालिका वडा नंं ९ का अध्यक्ष सन्दिप थापा इन्द्रले बहुबिबाह गरेका छन् । उनले अबैध रुपमा सम्बन्ध राखेर गर्भवती बनाएपछि ती महिलासँग बिबाह गरेका हुन् । यसअघि पनि तीन वटा बिबाह...

लायन्स चौतारीे २४ औ वर्षमा

पोखरा, १६ साउन– लायन्स क्लव अफ पोखरा चौतारीले २४ औ वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरेको छ । सो अवसरमा पोखरा २५ हेम्जा स्थित मानवसेवा आश्रममा खाद्यान्न वितरणका साथै वृक्षारोपण गरिएको क्लवका अध्यक्ष गुरु...

मंगलामा सरुवा भएर आएका अधिकृत कार्की फर्किए

बेनी, १६ साउन– म्याग्दीको मंगला गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगरी फर्किएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि...

मेयर सम्मेलन : महानगरपालिकाका लागि छुट्टै ऐन चाहियो

पेखरा, १६ साउन– देशभरका महानगरपालिकाको मेयर सम्मेलन पोखरामा सम्पन्न भएसँगै महानगराका लागि छुट्टै ऐन जारी गर्न माग गरेका छन् । ६ महनगरका मेयरहरु पोखरामा आयोजित सम्मेलनपछि आइतबार ७ बँुदे संयुक्त घोषणापत्र सार्वजानिक गर्दै महानगरका...

स्वास्थ्यका लागि दौड

बागलुङ, १५ साउन– युवा खेलाडीहरुले नियमित दौडने काम सामन्य हो । तर प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका कार्यालय प्रमुखहरु नै दौडेर लामो यात्रा तय गरेको कमै देखिन्छ । शनिबार बिहानै बागलुङमा रमाइलो दृश्य देखियो । नेपाली...

जनप्रतिनिधिलाई सम्मान

पोखरा, १५ साउन– पोखरा १५ को गलेश्वर मगर समाज पोखराले वडाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । सम्मान कार्यक्रममा वडाध्यक्ष तोरणबहादुर बानियाँ,सदस्यद्धय आशिष भण्डारी,मन्दिरा परियारलगायते मन्तव्य राखेका थिए । अध्यक्ष हिमाल...

अन्नपूर्णमा गाउँघरमै पुगेर भत्ता वितरण

म्याग्दी, १५ साउन– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणलाई निरन्तरता दिएको छ । वर्षा र चिप्लोका कारण गाउँपालिकाको केन्द्र पोखेरेबगरमा रहेको वित्तीय संस्थाको शाखासम्म आउन समेत समस्या हुने भएपछि वडामै पुगेर भत्ता वितरण...

-->