पोखरा/ पोखराबाट उदाएकी बाल अभियन्ता प्रेन्सा रेग्मी नबिल बैंकको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । कोरोना महामारीको समयमा निःशुल्क मास्क वितरण, फुटबैंकदेखी गरिब बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी चर्चामा आएकी प्रेन्सा अब नबिल बैंकको ब्राण्ड एम्बेस्डर...
पोखरा/राष्ट्रपति विद्यादेखी भण्डारीले अबका नयाँ पुस्तालाई सांस्कृति संस्कार दिन आवश्यक रहेको बताएकी छिन् । तमुहरुको महानपर्व ट्होटें पर्व विशेष समारोहमा बोल्दै उनले यस्ता पर्वले नयाँ पुस्तामा संस्कृति र संस्कारलाई निरन्तरता दिने अपेक्षा रहेको सुनाइन् । उनले...
बागलुङ/ विद्युतीय खरिद प्रणाली प्रक्रियाबारे बागलुङका व्यवसायीलाई सचेत गरिएको छ । निर्माण व्यवसायी संघ बागलुङको आयोजनामा निर्माण क्षेत्रमा आबद्ध कम्पनीका प्रतिनिधिहरुलाई दुई दिने तालिम सञ्चालन गरी विद्युतीय ठेक्का प्रक्रियाबारे जानकारी दिएको हो । तालिममा बागलुङ,...
बागलुङ/ वडा अध्यक्षले सांस्कृतिक बिचलन गरेको भन्दै बागलुङको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापको वडा कार्यालयमा तालावन्दी गरिएको छ । निवर्तमान वडा अध्यक्ष भगिन्द्र कुमार थापासहित वडा कार्यालय पुगेका सर्वसाधारणले वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । उनीहरुले...
पोखरा /गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिला जनप्रतिनिधिहरु जनसेवामा समर्पित हुँदै आयआर्जनसंग जोडिनु पर्ने बताएकी छिन् । नवलपुर मध्यविन्दु नगरपालिकाद्धारा आयोजित महिला जनप्रतिनिधिसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिकरुपमा सवल बन्नका लागि उत्पादनसंग जोडिनुको विकल्प नभएको...