म्याग्दी/ गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहमा गठबन्धन गर्ने कांग्रेसको वाचा पूरा गर्नुपर्ने बताएका छन् । वर्तमान गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताउँदै सत्ताको नेतृत्वमा कांग्रेसलाई साथ दिने दललाई बेइमानी नगरिने बताउँदै देशैभरि सत्ता...