पोखरा/ कास्की जिल्ला अदालतले कास्कीको अन्नपूर्ण गाउँपालिकाको लान्द्रुकमा ‘न्यायमा बाह्य पहुँच’ कार्यक्रम आयोजना गरेको छ । गाउँगाउँमा न्यायको पहुँच पु¥याउन अदालतले सो कार्यक्रम आयोजना गरेको जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले बताए । उनले अदालतले दिने सेवाबारे...
म्याग्दी/ म्याग्दी सदरमुकाम बेनीमा शुक्रवार नेपाल छन्त्याल संघको ७ आँै राष्ट्रिय महाधिवेशन सुरु भएको छ । देशभर छरिएका छन्त्यालबासीको उपस्थितीमा भएको महाधिवेशनमा गृहमन्त्री बालकृष्ण खाँडले आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताए ।...
पोखरा/गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई पदमुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...
पोखरा/ गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सहितको पदाधिकारीले चित्त बुझ्दो जवाफ नदिएको भन्दै पदबाट हटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश मन्त्री परिषद्को निर्णयबाट वर्खास्त गरिएको हो । गण्डकी प्रदेशका...