आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

निसीखोलामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु सहचालक घाईते

बागलुङ/ मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगबार बिहान रुकुमबाट बागलुङतर्फ आउँदै गरेको रा१त ४११६ नम्बरको ट्याक्टर निसीखोला गाउँपालिका–६ रितिवाङमा अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको...

कस्केली अधिकृत समाजमा सुवेदी

पोखरा/ कस्केली अधिकृत समाजको १० औं साधारणसभा तथा सातौं अधिवेशन एक कार्यक्रमबीच भएको छ । अधिवेशनले समाजको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । चन्द्रबहादुर सुवेदीको अध्यक्षतमा निर्वाचित समितिको उपाध्यक्षमा लोकनाथ दवाडी, सचिवमा महेश...

विपद्तयारी सिकाउँदै नेपाली सेना

बेनी / म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा निर्मित टहरामा अचानक आगलागी भयो । किराना पसल, आसपासमा गफमा ब्यस्त भएकाहरु आगलागी पछि सुरक्षित स्थानतर्फ भाग्न थाले । विना सावधानी आगो निभाउन खोज्दा दुई जना घाइते भए...

गठबन्धमा एसको भुमीका महत्वपूर्ण : नेपाल

बागलुङ / नेकपा (एकिकृत समाजवादी) एसका अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरुमध्ये नेकपा एसको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पुराना नेताहरु रहेको नयाँ दल भएपनि जनताको आकर्षण एकिकृत समाजबादीमा रहेको...

अनुदान र सहयोगले किसानमा उत्साह

बागलुङ/ काठेखोला गाउँपालिका–२ भीमापोखराका ऋषिराम शर्माले तरकारीकै भरमा घर चलाउँछन् । उनको खेतबारीमा फलेको तरकारी अहिले बागलुङ बजारका घर घरमा पुग्छ । उनले बजारका केही परिवारलाई आफ्नो नियमीत ग्राहक बनाएका छन् । सिजन अनुसारका...

म्याग्दीको चार मन्दिरमा डिजिटल दान पेटिका

बेनी/ म्याग्दीको धार्मिक संस्थामा दान तथा भेटी हाल्न क्यूआर कोडको अवधारणा ल्याएको छ । माछापुच्छे« बैंकल संकलित भेटी र दक्षिणालाई डिजिटल प्रविधिमार्फत् व्यवस्थापन गर्न तथा अत्याधुनिक बैंकिङ सेवाका प्रयोगकर्तालाई सहज हुने गरी क्यूआर कोड...

फिर्केमा पुल निर्माण सुरु

पोखरा/ पोखराको फिर्के खोलामा पुल निर्माण सुरु भएको छ । यसअघि नै बागेश्वरी कालभैरव प्रालिसँग १ करोड ५ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको पुलको आइतबार वडा नम्बर ३ का वडाध्यक्ष शंकर बास्तोलासहित स्थानीय राजनीतिक...

सामुदायीक बनमा वडाको फलफुल खेती

बागलुङ/ हरेक नागरिकलाई उत्पादनसँग जोड्ने भन्दै यहाँको एक वडाले सामुदायिक वनमा फलफुल खेति थालेको छ । काठेखोला गाउँपालिका ७, रेशले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर फलफुल खेति थालेको हो । बहुवर्षे उत्पादन दिने फलफुलका...

पूर्ण सफाइ वडा बन्दै बडिगाडको तुमडाँडा

बागलुङ/ घरघरमा सफा शौचालय छ । खानेपानी कम भएकोले ड्रममा भएपनि संकलन गरेर शौचालयदेखि करेसाबारीसम्म चाहिने पानीको व्यवस्था छ । शौचालय गएर आएपछि बालबालिकादेखि बुढाबुढीले साबुनपानीले हात धुन्छन् । महिनावारी भएको बेला महिलाहरुले सुरक्षित प्याड...

प्रकृति संरक्षण र सुशासन मूल मुद्दा

पोखरा/ पोखरा महानगरका मेयर उम्मेदवार लेखक गनेस पौडेलले फरक नतिजाका लागि मत बदल्नुपर्ने बताएका छन् । अहिलेका दलहरु र तिनका उम्मेदवारले फरक नतिजा दिन नसक्ने दाबी गर्दै उनले देशभर चलेको अटेरी अभियानलाई साथ दिन...

-->