आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

जैमिनी नगरपालिका : शून्यबाट सुन्दर नगरी !

बागलुङ/ सर्वदलीय बैठक । खाजा, भत्ता, यातायात खर्च र विविध खर्चमा सकिन्थो आधाउधी बजेट । लामो समय जनतिनिधि नभएकाले सर्वदलीय भेलाबाट मात्रै गाउँ विकास समितिको बजेटको टुंगो लाग्थ्यो । राजनीतिक स्वार्थ बाँझिएका योजना, टुक्रे...

काठेखोलाका पाँच वर्ष : जनताको लागि जनतासँगै काम

बागलुङ/ कठिन भुगोल, सिमिति स्रोत साधान र सिमित जनशक्तिबाट सुरु भएको गाउँपालिका हो काठेखोला गाउँपालिका । आठ वडामा विभाजन भएको गाउँपालिका कृषि उत्पादन, कला संस्कृति, खेलकुद र साना उद्योगहरु सञ्चालनमा रहेको गाउँपालिकाको रुपमा परिचय...

रेश अर्थात् उत्साही जनताको वडा !

बागलुङ/ काठेखोला गाउँपालिकाको ठूलो वडा हो रेश । पानीका स्रोतहरु प्रशस्त रहेको रेशमा कृषि उत्पादन, पशुपालन र पर्यटनका माध्यामबाट आयआर्जन गर्न सकिन्छ । साविकको गाउँ विकास समिति रहँदा जिल्लाका ५९ गाउँ विकास समितिमध्येमा चर्चामा...

‘समृद्ध बागलुङ नगर’ को आधार तयार

बागलुङ/ लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको पहिलो स्थानीय तह निर्वाचन भएको करिब करिब पाँच वर्ष बितेको छ । पाँच वर्षअघि जनताले आफुनो अमुल्य मत दिएर बागलुङ नगरपालिकाको विकास र समृद्धिका लागि काम गर्ने अवसर जनप्रतिनधीलाई प्रदान...

ताराखोलाको आफ्नै ताकत

बागलुङ/ निर्वाचनअघि ताराखोला विकासको दृष्टीले धेरै पछाडि थियो । गाउँपालिकाभित्रका मानिस धेरै मेहेनती थिए । तरपनि उनीहरुले मेहेनत अनुसारको प्रतिफल पाउन सकेका थिएनन् । आफ्नै क्षेत्रका धेरै उत्पादन भएपनि पहिचान दिन सकेका थिएनन् ।...

एमाले जैमिनीमा लिला र ताराखोमा ऋषिराम सर्वसम्मत उमेद्वार

बागलुङ/स्थानीय तह निर्वाचनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पालिका प्रमुखका आकांक्षीहरुको छनोटका लागि छलफल थालेको छ । सोमबारबाट सुरु भएको छलफलमा बागलुङका केही स्थानीय तहमा सर्वसम्मत र केही स्थानीय तहमा तीन जनाभन्दा बढी...

एमालेबाट पोखराको मेयरमा १२ र उपमेयरमा ११ जना आकांक्षी

पोखरा, २९ जेठ – पार्टीले जिम्मेवारी दिए पोखराको मेयरको लागि तयारको भएको प्रतिक्रिया दिएकी हालकी उपमेयर मञ्जुदेवी गुरुङले पार्टीको आन्तरिक प्रतिस्पर्धामा भाग लिइनन् । एमाले पोखरा नगर कमिटीको बैठकमा मेयरमा १२ जनाले आकांक्षा देखाइरहँदा उनी...

‘कालिका कप’को उपाधी छन्त्याल संघ बागलुङलाई

बागलुङ/चैत्राष्टमी मेलाको अवसरमा आयोजित ‘कालिका कप’ खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी मोटरहेड नेपाल छन्त्याल संघ बागलुङले जितेको छ । कालिका मन्दिर परिसरमा सोमबार सम्पन्न पाईनल खेलमा गलकोट समाज जापानलाई पराजित गदैं मोटरहेड उपाधी जितेको...

न ठेका बिके न मदानी !

भारतबाट आएका प्लास्टिकका भाँडाकुँडाको व्यापार थामिनसक्नु हुँदा ठेका र मदानी राखेका प्रेमले भने दिनभरको ज्याला समेत उठाउन पाएनन् । बागलुङ/ चैते दशैं सुरुभएपछि बागलुङ कालिका मन्दिर परिसर कुरेर बसेका बागलुङ नगरपालिका १२, अमलाचौरका प्रेम चुँदाराले...

वर्षभरिको आम्दानी गर्ने बागलुङे मेला

बागलुङ/ वर्षभरि डाला बुनेपछि बडिगाड ४, जलजलाका शशीराम विक माघे संक्रान्तिमा रिडीको मेला भर्ना जान्छन् । चैतेदशैंमा बागलुङ आउँछन् । यो दुई वटा मेलाबाटै उनले वर्षभरिको खर्चको जोहो गर्छन् । उनले चैतेदशैंको अवसर पारेर...

-->