शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

बुर्तिबाङमा पिकअप भ्यान दुर्घटना, बालकको मृत्यु

बागलुङ/ रोकी राखेको पिकअप भ्यान यात्रुले चलाउन खोज्दा दुर्घटना भएको छ । बागलुङको बुर्तिबाङमा रोकी राखेको पिकअपभ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका–२ घर भएका कृष्ण बि.क.का ८ बर्षिय...

बलेवा बिमानस्थल : होला त नियमित उडान ?

बागलुङ/ धावन मार्ग कालोपत्रको काम अन्तिम चरणमा पुगेपछि बलेवा विमानस्थलमा नियमित उडानका लागि पहल सुरु भएको छ । बागलुङ नगरपालिका र यहाँका नेताहरुले विमानस्थलमा नियमित उडानका लागि पहल थालेका हुन् । नेपाल एयरलायन्सले बलेवामा उडान...

देउसी–भैलोबाट संकलित रकमले पुस्तकालयमा पुस्तक

स्याङ्जा/ तिहारमा खेलेको देउसीभैलोबाट संकलन गरेको रकमले फेदीखोलामा रहेको पुस्तकालयमा किताब थपिएको छ । फेदीखोला गाउँपालिका २ मा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले देउसी–भैलोबाट संकलित रकमबाट पुस्तक किनेका हुन् ।े विद्यार्थी सुजन पोख्रेलका...

कांग्रेस प्रदेश सभा निर्वाचन आज : गुट बनाएरै मैदानमा

पोखरा – कास्की कांग्रेसका एक खेलाडी हुन्,शुक्रराज शर्मा । कास्की कांग्रेसको १७ वर्ष नेतृत्व गरेका उनी कुनै समय कांग्रेसको पर्यायवाची थिए । कास्की कांग्रेसलाई सपारेको र बिगारेको दोष उनीमाथि नै लगाइन्छ । २०४८ र...

सरोकारवालाको बैठकमा आयोजना प्रमुखले झुक्याए !

बागलुङ – राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड समयमै कालोपत्र गर्न पटक–पटक बैठक भए । जिल्ला प्रशासन कार्यालयले आयोजना र निर्माण कम्पनीलाई प्रतिबद्ध बनाउँदै आएको छ । हरेक बर्षायाम सकिएर हिउँद लाग्दा...

कांग्रेसको प्रदेशसभा क्षेत्रिय अधिवेशन : तनहुँ २ (ख) मा निर्विरोध

तनहुँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँमा शुक्रबार प्रदेशसभा क्षेत्रिय अधिवेशन हुदैँछ । अधिवेशनको प्रकृया बिहीबार आजबाट सुरु भईसकेको छ । बिहीबार प्रदेशसभा क्षेत्रमा नेतृत्वको आकांक्षीले उम्मेद्वारी दर्ता गराएका छन् । तनहुँ क्षेत्र...

इन्टरनेटमा पेशी, फैसलाको मिति हातैमा

बागलुङ/अब अदालतमा कुनै मुद्दा लिएर गएपछि दर्ता भएकै दिन अदालतले फैसला हुने मिति तोकिदिन थालेको छ । त्यति मात्र नभई इन्टरनेटबाटै मुद्दाको पेशी थाहा पाउने र इन्टरनेट वा अन्य अदालतबाट पनि तारेख खेप्न पाउने...

कहिले बन्छ टिमुरखोला सिंचाइ आयोजना ?

बागलुङ/जैमिनी नगरपालिका वडा नं. १ को टिमुरखोला सिंचाइ आयोजना कहिले सम्पन्न हुन्छ भन्ने उपभोक्ता समितिका अध्यक्षलाई थाहा छैन । बरु उनी बजेटका लागि खोजीमा धाउँदा हैरान भैसकेका छन् । २०६० सालदेखि सानो सानो बजेटले काम...

पर्वत अस्पतालमा नयाँ अक्सिजन प्लान्ट

पर्वत/ पर्वतमा क्रियाशील आठवटा लायन्स क्लब र नेपाल मेडिकल एसोसिएसनको सहयोगमा पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिन्डरमा भर्ने रिफिल मेसिन जोड्ने प्रक्रिया सुरु भएको छ । झन्डै ७५ लाखको लगानीमा नयाँ अक्सिजन प्लान्ट आएको हो भने...

न्यायधिवक्ता बास्तोला कारागार र हिरासतमा

बागलुङ/ गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता रोहितराज बास्तोलाले बुधबार बागलुङ जिल्ला कारागार, प्रहरी हिरासतलगायतका स्थानको अनुगमन गरेका छन् । मुख्य न्यायधिवक्ताको कार्यालयबाट खटिएको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बास्तोला बागलुङ आएका हुन् । जिल्ला कारागार बागलुङमा पुगेर बास्तोलाले...

-->