बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

तनहुँमा ११ जना बन्दकर्ता पक्राउ

तनहुँ/नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका कार्यकर्तालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । मंगलबार विहान दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका...

थारु गाउँ थरिथरि पाहुना !

नवलपुर/ कोरोना संक्रमणपछिको करिब २ वर्षपछि पहिलो पटक यहाको थारु गाउँमा रहेका होटलमा छपक्कै पर्यटक आएका छन् । कावासोतीको दक्षिणी गोडारमा महिलाहरुको व्यवस्थापनमा सञ्चालित थारु कम्युनिटी लजमा शनिबार र आइतबार इजरायलबाट ५२ जना पर्यटक...

तनहुँमा एकादशीको रौनक : जताततै मेला

तनहुँ/ सोमबार हरिबोधिनी एकादशी तनहुँमा धुमधामका साथ मनाईएको छ । तुलसीसँग भगवान् दामोदर ‘विष्णु’ को विवाह भएको स्मरण गर्दैै तुलसीको विवाह गरी मनाईने यो पर्वले तनहुँमा सोमबार रौनक थपिदियो । गत बर्ष कोरोना भाईरस संक्रमणको...

पोखरा रामघाटमा हरीबोधनी एकादशी मेला (फोटो फिचर)

पोखरा – एकादशीहरु मध्येको ठुलो एकादशी अर्थात हरीबोधनी एकादशी रामघाटमा भव्य रुपमा मनाइएको छ ।  एकादशीका दिन रामघाटमा मेला समेत लागेको छ । धार्मिक परम्परा अनुसार आजकै दिन भगवान् विष्णु क्षीरसागरमा सुतेका कारण यसबेला...

कास्की कांग्रेसले तोक्यो मतदानस्थल र मनोनयन मिति

पोखरा – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । कास्कीका निर्वाचन अधिकृतका रामचन्द्र पौडेल९आरसी पौडेल०का अनुसार सोमबार कास्की कांग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेश सभाका सभापतिहरुसँगको संयुक्त बैठकले...

स्याङ्जामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

स्याङ्जा/ आँधिखोला गाँउपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने सह–चालक घाइते भएका छन् । रङ्गेठाँटीबाट स्याङ्जा आउँदै गरेको ग१त ६४४८ नम्बरको ट्याक्टर आँधीखोला गाउँपालिका ५ सेतीदोभान एकराहेमा दुर्घटना भएको हो । टदुर्घटनामा चालक भानु नगरपालिका–५...

युवाले बनाए गाउँलाई उज्यालो

तनहुँ/ तनहुँमा युवाहरु मिलेर तिहारको बेला गाउँलाई उज्यालो पारेका छन् । भीमाद नगरपालिका८, अरौंदीका युवाले तिहारको बेला सडक बत्ती जडान गरेर गाउलाई उज्यालो पारेका हुन् ।अजम्बरी युवा क्लबले आफ्नै कोषको रकम खर्चिएर सडक बत्ती...

थासाङको हिमपहिरोमा १५० याक र चौंरी बेपत्ता

जोमसोम – मुस्ताङको थासाङ गाउँपालिका-२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक...

सहकारीले उत्पादनमा जोड दिनुपर्दछ: अधिकारी

पोखरा – सुनौलो बचत तथा ऋण सहकारीले १४ औं वार्षिक साधारणसभा गरेको छ । साधारणसभाको उद्घाटन गर्दै सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले सहकारीले उत्पादनमा जोड दिँदै सुनौलो कोशेली घर सञ्चालनजस्ता कार्यको लक्ष्य राखेको बताए...

संघीयताको सुन्दर पक्ष, छेउमै सुविधा !

बागलुङ – योजना तर्जुमा गोष्ठीमा जिल्लाका प्रशासक देख्ने बरेङका बासिन्दा अहिले आफ्नो योजना आफंै बनाउँछन् । गाउँपालिकाका समस्या मिलेर समाधान गर्छन् । विकास निर्माणमा प्रदेश र संघीय सरकारको बजेट परिचालन गर्छन् । ताराखोला र...

-->