बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

काम गर्ने उपभोक्ता पाउनै गाह्रो !

‘योजना सुरु हुँदादेखि फरफारकसम्म दिनुपर्ने समय र गाउँपालिका आउँदा जाँदाको खर्च त छँदै छ काम गरेवापत खल्तीको पैसा हाल्नुपरेको छ, त्यसैले उपभोक्ता समितिमा बस्नै मान्नुहुन्न ।’ बागलुङ/बागलुङको काठेखोला गाउँपालिका ७, रेशमा अघिल्लो आर्थिक वर्षमा कुकुरकाटे...

दाताको भरमा संस्कृत पाठशाला

बागलुङ/ स–साना बालकहरु आवासिय सुविधाका साथ संस्कृत भाषाको अध्ययन गर्छन् । संस्कृतको अध्यापन गराउने गुरुबाहेक अंग्रेजी र गणित तथा अन्य विषयहरु अध्ययन गराउने शिक्षकहरु पनि छन् । चार जना शिक्षकले सात कक्षासम्म पढाउँछन् । जिर्ण...

हिउँ नपर्दै पहिरो !

हिउँ पर्न थाल्नुअघि नै पानामाथि हिमालबाट यति ठूलो हिमपहिरो झर्नु स्थानीयका लागि नौलो बनेको छ । बर्खायाम सकिएर हिउँद लाग्दै गरेपनि अझै हिमाली भेगमा हिमपात सुरु भएको छैन । पोखरा/ मुस्ताङस्थित धौलागिरी श्रृंखलाको पानामाथि हिमालबाट...

निशुल्क प्लास्टिक सर्जरी शिविर

पोखरा/ रिजनल हस्पिटल प्रालि र बिएनबी अस्पतालको संयुतm आयोजनामा पोखरामा निशुल्क प्लास्टिक सर्जरी शल्यक्रिया गरिएको छ । २६,२७ र २८ गते गरी ३ दिनसम्म चलेको शिविरमा बागलुङ, म्याग्दी,स्याङ्जा,तनहुँ र कास्कीका सेवाग्राहीले सेवा लिएको संयोजकमाधव...

बाटो विस्तारमा हेलचक्य्राइँ : फाइबर काटिँदा सञ्चार अवरुद्ध

नवलपुर- नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा नवलपुरका सेवाग्राही प्रभावित बनेका छन् । सडक स्तरोन्नतिका क्रममा अप्टिकल फाइबर तार काटिँदा समस्या आएको दूरसञ्चार कार्यालय कावासोतीले जनाएको छ । बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्नेको पश्चिमी क्षेत्र (बर्दघाट)तर्फ...

प्रेस चौतारी कास्कीको अधिवेशन मंसिर ३ गते

पोखरा/ प्रेस चौतारी नेपाल कास्कीको अधिवेशन यहि मंसिर ३ गते पोखरामा हुने भएको छ । प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाईएको छ । चौतारीका देशभरका...

सिताके च्याउले पाएन बजार

तनहुँ/ तनहुँको शुक्लागण्डकी नगरपालिका२, तार्कुडाँडा भंगराका किसान सामूहिक रुपमा सिताके च्याउ उत्पादनमा होमिएका छन् । पहिलो चरणको कोरोनाको जोखिम बढेपछि भएको निषेधाज्ञाको बेला फुर्सदिला बनेका १६ जना किसान समूह बनाए सिताके च्याउ खेतीमा समर्पित...

किसान प्रोत्साहन गर्दै फलेवास : घरमै तरकारी बिउ

‘नगरपालिकाले एकै पटकमा मोटो रकम दिएर कृषकहरूलाई व्यावसायिक कृषिमा आकर्षण गर्न त कठिन हुन्छ । विगतका वर्षमा कहिले बिउ, कहिले फलफुलका बिरुवा, कहिले टनेल दिएका छौं ।’ पर्वत/ पर्वतको फलेवास नगरपालिकाले स्थानीयतह भित्रका सबै घरका...

कास्कीमा बढी भ्रष्टाचार !

पोखरा/ गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अख्तियार आयोगले ठूला माछा छाड्ने गरेको आरोप लगाएका छन् । उनले अख्तियार अनुसन्धान आयोग आफ्नो जिम्मेवारीबाट पछि हट्दै सानासानालाई समातेर तर्साउने काम गरेपनि ठूला भ्रष्टाचार गर्नेलाई त्यसै...

नवलपुरमा ६ जना बन्दकर्ता पक्राउ

नवलपुर/पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि लगायतको बिरोधमा बन्द गराउँदै हिडेका ६ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । विप्लव नेतृत्वको नेकपाका जिल्ला तहका नेतासहित कार्यकर्तालाई प्रहरीले मध्यविन्दु नगरपालिकाको चोरमारा क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कावासोती...

-->