बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

बाँदरले क्षति गरेको राहत पाइँदैन सरकार ?

तनहुँ – यसपाली कात्तिकको सुरुआतमा भएको बेमौसमी बर्षाले देशभर किसानले लगाएको धानवालीमा धेरै क्षति पु¥याएको छ । किसानलाई राहत दिनलाई तीनै तहका सरकारले क्षतिको विवरण संकलन गर्न लागि परिरहेका छन् । कतिपय स्थानीय तहले त...

मुस्ताङमा हिमपहिरो

मुस्ताङ/मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो खसेको छ । आइतबार बिहान मानापाथी हिमालबाट खसेकाे पहिराेले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ । हिमपहिरोका कारण स्थानीय त्रसित बनेका छन् । धौलागिरी रेन्जबाट माटोसहित खसेको हिमपहिरो बोक्सी खोलामा आएर...

विश्व मधुमेह दिवशः ‘स्वास्थ्यको ख्याल गरौं’

बागलुङ – विश्व मधुमेह दिवशको अवसरमा बागलुङमा निःशुल्क रगत परीक्षण गरिएको छ । सर्वसाधारणलाई बोलाएर स्वास्थ्य कार्यालय बागलुङ र बागलुङ नगरपालिकाले परीक्षण गराएको हो । मानिसको शरिरमा सुगरको मात्रा बढी भएपछि मधुमेह हुने गर्छ ।...

प्रधानन्यायाधिसको राजिनामा माग्दै बागलुङमा वकिलको धर्ना

बागलुङ – सर्बोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जवराको काम न्यायपालिकाको असफलतामा उद्दत भएको भन्दै बागलुङका वकिलले राजिनामा माग गरेका छन् । उनीहरुले जवराको राजिनामा माग गर्दै उच्च अदालत पोखरा बागलुङ इजलासमा आइतवारदेखि धर्ना दिने...

एमालेको प्रतिनिधि छनोट, कांग्रेसमा तयारी

बागलुङ -आगामी मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमालेले प्रतिनिधि छनोट गरेर शनिबार प्रमाणपत्रसमेत वितरण गरेको छ । अधिवेशनका लागि बागलुङबाट १० जना प्रतिनिधि महिला तथा पुरुष र दुई जना दलित प्रतिनिधि गरी १२ जना...

सहकारीहरु विपन्नको साथी बनौं : अध्यक्ष गौतम

बागलुङ – प्रगति सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार सकिएको छ । अधिवेशनको उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतमले सहकारीहरु उत्पादनमुखी बन्नुपर्ने बताए । साथै उनले सहकारीले हरेक शेयरसदस्यलाई धनी...

बजेट थपिदिन गण्डकी सरकारको आग्रह

पोखरा – बजेट अभावले योजना कार्यान्वयनमा समस्या आएको भन्दै गण्डकी प्रदेश सरकारले संघ सरकारको पुन ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा पोखरा आएका बेला गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरुले ध्यानाकर्षण गराएका हुन्...

कांग्रेस कास्की जिल्ला सचिवमा सिरोजको उम्मेदवारी घोषणा

पोखरा – नेपाली कांग्रेसका युवा नेता सिरोजविजय कोइरालाले पार्टीको आसन्न महाधिवेशनमा कास्कीको जिल्ला सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार पोखरामा पत्रकार सम्मेलन गरी आफू जिल्ला सचिवमा उठ्ने घोषणा गरेका हुन् । नेता कोइरालाले पारिवारिक...

सञ्चारक्षेत्र लोकतन्त्रको पहरेदार हो : मन्त्री कँडेल

बागलुङ -गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलले लोकतन्त्रको पहरेदार सञ्चार क्षेत्र भएको बताएका छन् । उनले लुकेका आवाज बाहिर ल्याएर विकास, जागरण र सशक्तिकरणमा पनि सञ्चार माध्यमले महत्वपूर्ण काम गरेको बताए । शनिबार धौलागिरि एफएमको...

७ वर्षसम्म पनि बनेन गण्डकीको सिटिस्क्यान मेसिन

स्वास्थ्य बिमा गरेका बिरामीलाई निजी क्षेत्रले चलाएको गण्डकी शिक्षण अस्पताल र मणिपाल शिक्षण अस्पताल पठाउने गरेको अस्पताल निर्देशक डा. भरतबहादुर खत्रीले बताए पोखरा/ पोखरास्थित गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा रहेको सिटिस्क्यान मेसिन बिग्रिएको ७...

-->