बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

धौलागिरी एफएमको वार्षिकोत्सव : पहिलो दिन गजल प्रतियोगिता

बागलुङ/ दण्ड दिने कि पुरस्कार सोच्नु पर्नेछ, फूल दिने कि हतियार सोच्नु पर्नेछ । शत्रु घाइते बनेर छटपटाएको छ, गर्ने कि नगर्ने उद्धार सोच्नु पर्नेछ । बा’ले घरबाट निकालीदिएका छन्, लेखौं नलेखौं समाचार सोच्नु पर्नेछ । आँफैलाई बिक्रीमा राख्नुपर्छ, जाने कि नजाने...

तनहुँमा फरार दुई जना प्रतिवादी पक्राउ

  तनहुँ/तनहुँ प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागु औषध मुद्धामा चार बर्षदेखी फरार रहेका दुई युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ सत्रसयका २५ बर्षीय विजय गुरुङ र २६...

विद्युतको लापरवाहीले २७ बर्षे युवकको मृत्यु

तनहुँ/तनहुँमा बिहीबार विहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ बर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो । विहान ७ बजे उनी हातमा मोबाईल लिएको अवस्थामा आफ्नै कोठामा अचेत...

काम गर्न शैली बदलौं : मन्त्री बराल

बागलुङ/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रदेशको विकासका लागि कर्मचारीले नयाँ शैलीमा काम गर्नुपर्ने बेला आएको बताएका छन् । देशमा गणतन्त्र स्थापना र संघियताको कार्यान्वयनसँगै प्रणाली बदलिएको भन्दै बरालले कर्मचारीको काम गर्ने शैली भने...

मुल्य वृद्धि विरुद्ध पोखरामा विरोधै विरोध

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि पोखरामा चर्को विरोध भएको छ । मुल्य वृद्धिको विरुद्धमा पोखरामा अनेरास्वीयू, नेपाल कम्युनिष्ट पार्टी विपलब र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै रुपमा विरोध गरेका हुन् । जनताको दैनिक जीवनसंग जोडिएका पेट्रोलियम पदार्थ तथा...

बरेङमा वडैपिच्छे फरक उत्पादन

बागलुङ/ बरेङ गाउँपालिकाले किसानलाई व्यवसायिक बनाउने उद्देश्यले वडाअनुसारको उत्पादन थालेको छ । गाउँपालिकाका ५ वडामा माटो र हावापानी अनुसारका कृषि पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले किसानलाई व्यवसायिक उत्पादनमा जोडेको हो । मकैको उत्पादन राम्रो हुने...

चन्दाबाटै मंकाःखलको सभाहल

बेनी/ म्याग्दीको सदरमुकाम बेनीमा सयौं वर्ष अगाडीका कला र संस्कृतिको संरक्षणमा सक्रिय रहेका नेवार समुदायको संस्था नेपाल भाषा मंकाःखल म्याग्दीले चन्दा संकलन गरी सभाहल निर्माण गरेको छ । बेनी नगरपालिका–७ मा चन्दा संकलनबाटै आठ...

छोरा र श्रीमतीविरुद्ध जाहेरी

‘पढ्न लेख्न जानेको थिइन्, त्यसैले ल्याप्चे लगाएको थिएँ, मेरो गल्ती छैन । आफ्नै छोरा होइन भनेर कान्छी श्रीमती च्यापेका छन् ।’ बागलुङ/ आफ्नै बाबुले छोरा र श्रीमतीविरुद्ध किर्ते गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।...

भुस पोल्ने पर्व : ताराखोलामा सार्वजनिक बिदा

बागलुङ/ ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा शुक्रबार ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गत १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बिदाको निर्णय गरेको हो । वडा नंं २ अर्गलमा प्रचलित सो पर्व वर्षेनी...

रोटरीको राइला कार्यक्रम शुरु

बागलुङ/रोटरी क्लब अफ बागलुङको आतिथ्यता र रोटरीको ३२९२ डिस्ट्रीकको आयोजनामा बुधबारदेखि ‘रोटरी युथ लिडरसिप अवार्ड’ राइला कार्यक्रम सुरु भएको छ । क्लबका आगामी गर्भनर जितेन्द्रदेव राजभण्डारीले उद्घाटन गरे । उनले रोटरीहरुको मेलाको रुपमा चिनिने राइलाबाट...

-->