रातोपहिरोमा रातको समयमा केही अपरिचित व्यक्तिहरुले धारिलो हतियारले प्रहार गर्दा चार जना घाइते भएका छन् । जसमा दुई जनाको अवस्था गम्भीर छ ।
पोखरा/ समाजको सुरक्षामा २४ सै घण्टा खटिने भनेको नेपाल प्रहरी हो ।...
बागलुङमा गुडिरहेको टिपरमा आगलागी
बागलुङ/ बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरमा गुडिरहेको टिपरमा आगलागी भएको छ ।
इट्टा ल्याएर पोखराबाट बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँको भ्यूटावर तिर जानका लागि हिडेको गरेको लु १ ख ३५०५ नम्बरको...
जनगणनामा यथार्थ विवरण आओस्
बागलुङ/नेपाल आदिवासी जनजाती महासंघले राष्ट्रिय जनगणनामा कोही नछुटुन भन्ने अभियानमा सहभागी हुन सबैलाई आब्हान गरेको छ । महासंघले पत्रकार सम्मेलन गरेर जनजातीहरुले आफ्नो जात, वर्ग र धर्म र भाषा नछुटाइ लेखाउन आग्रह समेत गरेको...
खुल्ला ३ किमी विद्यालय स्तरीय छात्र छात्रा दौड हुने
पोखरा/ कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा ३ किलोमिटर दौड प्रतियोगिता हुनेभएको छ ।
अन्तराष्ट्रिय बाल दिवसको अवसरमा संघले आगामी मंसिर ४ गते दौड प्रतियोगिताको आयोजना गर्न लागेको बुधवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष तोरण...
मन मिलेर गठबन्धन भएको हैन् : मन्त्री आचार्य
तनहुँ/गण्डकी प्रदेशका उर्जा, जलस्रोत, तथा खानेपानी मन्त्री हरिशरण आचार्यले सत्तारुढ दलबिच मन मिलेर गठबन्धन नभएको प्रस्ट पारेका छन् । ‘विचार मिलेर हैन्, भावना मिलेर हैन् । राष्ट्रको आवश्यकताका कारण हामी मिलेर अगाडी बढेको हो’...
पानी आउने बाटो हेर्दै भिमगिठेबासीहरु…
बागलुङ/बडिगाड गाउँपालिका–७ भिमगिठेको थाम असारे खानेपानी आयोजना बर्षौदेखि अलपत्र छ । पानी आउने आसमा स्थानीय भने अझै बाटो हेरेर बसेका छन् ।
शुद्द खानेपानीको सपना कहिले पुरा होला भनेर चिन्तित भएका स्थानीयले अहिले पनि घण्टौ...
प्राविधिक पढाउन देउसी भैलो
बागलुङ/धारा माध्यमिक विद्यालय तंग्राम बागलुङले प्राविधिक शिक्षा अध्यापनका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने स्रोत जुटाउन देउसी भैलो कार्यक्रमबाट सहयोग संकलन गरेको छ । तिहारको अवसरमा सञ्चालित देउसी भैलो कार्यक्रमबाट विद्यालयले २० लाख ५९ हजार...
तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त
तनहुँ/ तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन् । दोस्रो लहरमा फैलिएको कोरोना संक्रमण घट्दै गएपछि कात्तिक चौंथो साता जिल्लाका पाँच स्थानीयतह कोरोना मुक्त भएका हुन् ।
जिल्लाको ऋषिङ गाउँपालिका, घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनीमा...
पोखरा इलेक्ट्रिक क्लबमा सापकोटा
पोखरा/ पोखरा इलेक्ट्रिक क्लबको २३ औं साधारण सभा तथा ७ औं अधिवेशनले कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा भिमप्रसाद गौतम, उपाध्यक्षमा दीपक बास्तोला, महासचिवमा अमृत...
जन्मिँदै अस्वस्थ, उपचार गर्न दाम छैन
विक दम्पत्तिको १६ महिने जेठा छोरा प्रकाशको स्वास्थ्यमा पनि समस्या छ । टाउको औषतभन्दा ठूलो छ । हिँडडुल गर्न सक्दैनन् ।
तनहुँ/शान्ता विकले गएको १६ भदौमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोस्रो सन्तान छोरा जन्माइन् ।...