बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

अलैंचीले भाउ पाएपछि किसान मक्ख

बाग्लुङ/बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैंची बेचेर २२ लाख ६ हजार ५०० रूपैयाँ भित्र्याए । नमुना अलैंची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैंची फलाएका थिए । अलैंचीबाट तुलसीराम पौडेलले सबैभन्दा बढी पाँच...

साता पदमार्गको ‘गेटवे’ सिक्लेस

पोखरा/ सिक्लेसबाट बिहानै कफुचे हिमताल पुग्न हिँडेकी अस्मिता राई बाटोमा आत्तिन् । ‘जति हिँडे पनि आउँदै आउँदैन, हामी त ‘होपलेस’ भएका थियौं,’ ५ जना साथीसँग कफुचे हिमताल पुगेकी अस्मिताले भनिन्, ‘अरु पदयात्रीको समुह अगाडी...

गोठालाबिना सुनसान पाटन

वर्षाको समयमा लेकका घाँसे मैदानमा वस्तुभाउसँगै रमाउने उनीहरु हिउँदमा भने खेतबारीको लागि गोबर मल पु¥याउन गोठ बेसी झार्ने गरेका छन् । बागलुङ/छ महिनादेखि चरीले जस्तै गुँड बनाएर बसेका गोठालाहरु असोज ५ गते बेसी झरे ।...

अधिक प्रदुषणले स्थानियद्धारा कारखानामा तालाबन्दी

नवलपुर/ नेपालका अर्बपति ब्यापारी बिनोद चौधरीको दुम्कौलीमा रहेको सिजी कारखानाले अत्यधिक प्रदुषण गरेर आसापासमा बस्नै नसकिएको भन्दै स्थानियले कारखानाको मुल गेटमा तालाबन्दी गरेर आन्दोलन शुरु गरेका छन । देबचुली नगरपालिका वडा नम्बर २ का वडा...

कहिले बन्ला मालढुंगामा पुलिस चौकी

बागलुङ/ झण्डै २५ बर्षअघि बागलुङमा नियमित सवारी साधन चल्न थालेपछि जिल्लाको प्रवेशद्वारमा प्रहरीले सुरक्षा पनि दिन थालेको थियो । पुसिलको अस्थायी बीटको रुपमा बस्न थालेको पनि डेढ दशक भयो । अहिले मालढुंगा प्रहरी चौकी...

रोटरीले राइला कार्यक्रम गर्ने

बागलुङ/ रोटरी क्लब बागलुङको आतिथ्यता र रोटरीको ३२९२ डिस्ट्रिकको आयोजनामा बुधबारदेखि शनिबारसम्म बागलुङमा ‘रोटरी युथ लिडरसिप अवार्ड’ राइला कार्यक्रम सञ्चालन हुने भएको छ । रोटरी क्लब गठन भएर सञ्चालनमा आएको १५ वर्षमा यो कार्यक्रम बागलुङमा...

बागलुङ बारले थाल्यो कानुनी साक्षरता

बागलुङ/ उच्च अदालत बार एसोसिएसन बागलुङले दशवटै पालिकामा कानुनी साक्षरता कार्यक्रम थालेको छ । कानुनका जान्नै पर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान थालिएको बारका सचिव रमेशबहादुर खड्काले बताए । ‘कुन विषय र...

छियाछिया बाटो, यात्रुलाई कष्ट

खोल्साखोल्सीबाट बगेर आउने पानीको उचित निकास नहुदाँ सडकमै पोखरी बनेको छ । सडकको बीचमा दुर्घटनाको पासो थापे जस्तै खाल्डाखुल्डी छन् । तनहुँ/गएको असार साउनमा बर्षासँगै आएको बाढी पहिरोले ढोरवाराही मोटरमार्गको सडक छियाछिया बनाएको छ ।...

बलात्कार आरोपी पक्राउ

बेनी/ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका५, पुलाचौरमा एक महिलालाई बलात्कार घटनामा संलग्न भएको किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ,२२ वर्षीय प्रकाश रामदाम र १८...

‘अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ’

नवलपुर/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार गैंडाकोटमा भएको शिक्षा सेवा नेपालको चौथो साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा उनले अनुसन्धानले नै शिक्षाको महत्व बढाउने भएकाले...

-->