बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

२० वर्ष काटेपछि मात्रै आमा बन्न पैयूँमा ‘सन्चो बिसन्चो कार्यक्रम’

पर्वत/ किशोरीको उमेर म२० वर्ष पूरा नभई विवाह गर्दा शारीरिक तथा मानसिक रुपमा विभिन्न समस्या आउने अध्ययनले देखाएको छ । यही कारण पनि नेपालमा २० वर्ष भन्दा तलको उमेरमा विवाह गर्नुलाई कानुनले समेत बर्जित...

मुद्दाको वैज्ञानिक व्यवस्थापन गर्दै उच्च अदालत बागलुङ

बागलुङ – ढिलो न्याय पाउनु भनेको अन्याय हुनु हो। नेपालमा न्याय प्रक्रिया ढिलो, झन्झटिलो र खर्चिलो हुने आम जनगुनासो रही आएको छ तर पछिल्लो समय जनगुनासो सम्बोधन हुने गरी न्यायलयमा विस्तारै परिवर्तन आउन थालेको...

मुस्ताङमा भित्रियो च्याङग्रा बेचेर ३५ करोड

मुस्ताङ/ मुस्ताङबाट यसपालीको दसैं तिहारमा ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...

माटो परीक्षण गराउन किसानको बेवास्ता

बागलुङ/ गतवर्ष जिल्लाको जैमिनी नगरपालिकाले किसानको खेतबारीको माटो परीक्षण गरायो । दश वडाका अधिकांश फाँटबाट ल्याइएको माटो कृषि शाखामा राखिएको प्रयोगशालामा परीक्षण भयो । आठ सय नमूना परीक्षण गर्दा अधिकांशमा अम्लीयपन भेटियो । किसानलाई...

बालगृहमा सामूहिक भाइटीका

म्याग्दी/ म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका पर्व मनाएका हुन् । अष्टे«लियामा रहेका म्याग्दीका...

पोखरामा भाइटीका महोत्सव हुँदै

पोखरा/ पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आज १४ औं भाइटीका महोत्सव २०७८ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा दिउँसो यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्धन गर्दै...

सुल्झिएन समस्या, समयमै जहाज नउड्ने !

‘त्यतिबेला ‘कन्डिसन’को कुरा गरेको हो । सबैले आआफ्ना काम समयमै पूरा गरेर अघि बढेको भए हुनेथियो । सबैले आफ्नो काम समयमै पूरा नगरिदिएपछि ढिलाइ हुने नै भयो ।’ पोखरा/ पुस मध्य अर्थात् अंग्रेजी नयाँ वर्षदेखि...

हराउँदै देउसीको मौलिकता…

बागलुङ/ १६ वर्षको उमेरमा भैली खेल्दा जम्मा भएको चामल बोराभरी बोकेर सातगाउँ डुलेका बागलुङको गलकोट नगरपालिका–४ का भवदत्त न्यौपानेलाई अहिले पनि भैलेनीको खुब याद आउँछ । ७० वर्षिय न्यौपानेलाई उहिलेको भैलेनी सम्झिँदा अहिले पनि...

राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक राखियो

पोखरामा राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक स्थापना गरिएको छ । नेपाल सम्वत् ११४२ को अवसरमा शालिक अनावरण गरिएको हो । विशेष गरी नेवारी समूदायले नयाँ वर्षको नेपाल सम्वत्लाई मनाउँदै आइरहेका छन् । पोखरा महानगरपालिका ३...

भीमापोखरा कल्याण समाज गठन, अध्यक्षमा टिका कार्की

बागलुङ – जिल्लाको काठेखोला-२ भीमापोखराबाट सदरमुकाम बागलुङ बजार आइ वसोवास गरेका ब्यक्तिहरुको भेलाले भीमापोखरा कल्याण समाज गठन गरेको छ । कल्याण समाजको अध्यक्षमा सेवानिविर्त प्रहरी नायव उपरीक्षक टिका वहादुर कार्की चयन भएका छन् ।...

-->