बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

धौलागिरी अस्पतालमा कोरोना संक्रमणबाट एकको मृत्यु

बागलुङ/लामो समयदेखि शान्त रहेको बागलुङमा कोरोना संक्रमणबाट एकको मृत्यु भएको छ । संक्रमित संख्या समेत न्युन भएपनि गएराती बानपा ४ का ८३ बर्षिय पुरुषको मृत्यु भएको हो । कात्तिक १२ गते अस्पतालमा भर्ना भएका बागलुङ...

बागलुङ कालीका गुठीमा ४ करोडको कोष

बागलुङ/बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य कालीका भगवती गुठीमा चार करोड २३ लाखको कोष जम्मा भएको छ । गुठी व्यवस्थापन समितिले कालीका मन्दिर परिसरमा करोडौंको विकास निर्माण गरिसकेर पनि उक्त कोष जम्मा गरेको हो । बिशेषगरी भक्तजनले...

‘शिक्षाको गुणस्तर बढाउन प्रतिबद्ध’

बागलुङ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थी र शिक्षक अनुपात मिलाउन दरबन्दी मिलान गर्ने बताएका छन् । छिटफुट रुपमा चलेको कार्यक्रमलाई प्रभावकारी बनाएर शिक्षा क्षेत्रमा गुणस्तर विकाससमेत गर्ने बताए । शिक्षा बिकास तथा समन्वय इकाई...

ओखर सय ग्राम कम !

पोखरा/ हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । बजारमा तिहारका लागि आवश्यक सामग्री किन्नेहरुको भिडभाड बढेको छ । चाडपर्वमा म्याद गुज्रेका तौल कम भएका खाद्य सामग्री बिक्री वितरण हुने गरेको भन्ने...

सात बर्षको समिक्षा गरेर अघि बढ्छौं : मन्त्री पौडेल

बागलुङ/शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीमा बितेका ७ बर्षको समिक्षा गरेर अघि बढ्नुपर्ने बेला आएको बताएका छन् । पार्टीलाई २०६४/०६५ को अवस्थामा ल्याउनका लागि विगतको समिक्षा...

‘महामारीले सम्झाएको आयुर्वेद’

बागलुङ/गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा ‘सागर’ले महामारीले सम्झाएको आयुर्वेदिक उपचार पद्धतीको प्रचार प्रसार आवश्यक रहेको बताएका छन् । कोरोना महामारीको समयमा आयुर्वेदिक उपचार पद्धती प्रभावकारी देखिएको...

बागलुङमा कर संकलन ३३ प्रतिशत बढी

बागलुङ/ आन्तरिक राजश्व कार्यालय बागलुङले आफ्नो लक्ष भन्दा बढी राजश्व संकलन गर्न थालेको छ । कोरोना महामारी र निशेधाज्ञा नभएपछि बढेको व्यवसायिक क्रियाकलाप र सहज आउजाउको अबस्थाले राजश्व संकलन सहज भएको राजश्व अधिकृत महेन्द्र नेपालले...

दीपक मनाङेको सम्पत्ति : २२ तोला सुन, १० लाख नगद, २ करोड ऋण

पोखरा – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । केही समय पहिले आफ्नो सम्पतिबारे आफैं ‘कन्फ्युज’ रहेको बताए उनले अर्कैको नाममा जग्गा र आफू ऋणमा...

युवा क्लबको स्वास्थ्य शिविर, न्यानो कपडा वितरण

बेनी/ बेनी नगरपालिका–६ मा अवस्थित युवा क्लबले आयोजना गरेको निशुल्क स्वास्थ्य परीक्षण शिविरमा डेढ सयले सेवा लिएका छन् । उच्च रक्तचाप र सुगरको निःशुल्क जाँच गरिएको हो । बेनी संजिवनी हेल्थ क्लिनिकका स्वास्थ्य कर्मीहरुको सहयोगमा...

बजेट अभावमा खानेपानी आयोजनाको काम रोकियो

बागलुङ/बागलुङ नगरपालिका–४ लामाचौर, रमेटारका झण्डै एक हजार परिवारलाई खानेपानी पु¥याउने गरी सुरु भएको योजना बजेट अभावका कारण रोकिएको छ । ट्याङ्की निर्माण भएको दुई बर्ष बित्न लाग्दा समेत लिफ्टिङका लागि आवश्यक पाईप, विद्युतका संरचनाका...

-->