बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

बिउ व्यवसायीको अध्यक्षमा पन्त

बागलुङ/ नेपाल बिउ व्यवसायी संघ जिल्ला समन्वय समितिको अध्यक्षमा निर्मला जिसी पन्त चयन भएकी छन् । समितिको दोस्रो अधिबेशनले पन्त अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बाबुराम शर्मा,...

शिक्षा क्षेत्रको समस्या हल गरिन्छः मन्त्री पौडेल

बागलुङ\ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) निसीखोला गाउँपालिकाले चाडबाडका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा...

जलधारेमा जेष्ठ नागरिक सेवाकेन्द्र

पोखरा पोखरा २६, जलधारेमा सम्झना जेष्ठ नागरिक दिवा सेवाकेन्द्रको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले उद्घाटन गरेका हुन् । कुँवरले कार्यक्रममा हरेक समाज, समुदायमा जेष्ठ...

नवलपुरमा मोटरसाईकल दुर्घटना, एकजनाको मृत्यु

नवलपुर/ मध्यविन्दुको भित्री सडक खण्डमा शनिवार दिउँसो मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मध्यविन्दु ७ चोरमारामा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाईते भएका चोरमाराकै ३० बर्षीय नेत्र बहादुर मिधुनको मृत्यु भएको हो । गण्डकी...

राष्ट्रिय विभूतिसाख्वाको शालिक अनावरण गरिने

पोखरा/ राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक अनावरण गरिने भएको छ । पोखरा महानगरपालिका ३ नदिपुरस्थितवीरेन्द्र पार्कका निर्माण गरिएको नेपाल संवतका प्रर्वतक साख्वाको सालिक नेपाल संवत ११४२ को अबसरमा कात्तिक १९ गते अनावरण गरिने भएको...

निजामति कर्मचारीको शुभकामना आदानप्रदान

पोखरा/ नेपाल निजामति कर्मचारी युनियन पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विभिन्न चाडपर्वको सन्दर्भ पारेर युनियनले कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले कर्मचारी...

‘पाइला’ पर्खिंदै ‘मिलेनियम ट्रेक’

तनहुँ/ हिमाल छर्लंग खुल्न थालेको छ । टारी खेत र बेसी फाँटभरिपहेँलपुर भएर धान झुल्न थालिसके । बेला बखत कुहिरोको घुम्टोले डाँडाकाडा ढाकेर रोमाञ्चक दृश्य बनाइदिन्छ । प्रकृति पनि निकै रमणीय देखिन्छ ।यो समयमा...

बलात्कार आरोपी पक्राउ परेनन्, ‘घरभित्रै छिरे, बर्वाद पारे’

बेनी /बेनी नगरपालिका ५ कि २५ वर्षीया महिलाले छोराछोरीसहित घरमै सुतिरहेका बेला आफू बलात्कृत हुँदा पनि आरोपी पक्राउ पर्न नसकेको बताएकी छन् । कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका ३ युवकले बलात्कार...

पाहुनाले भरिँदै बन्दीपुर

तनहुँ / पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला प¥यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवसायी कोरोना संक्रमणदर उच्च बिन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए । असारपछि निषेधाज्ञा केही...

पत्रकार अथक पुरस्कृत

पोखरा /पोखराका क्रियाशील पत्रकार कमल पौडेल अथक मित्र मिलन पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत भएका छन् । पोखरा, नयाँ बजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभा समापनको अवसरमा शनिवार पत्रकार...

-->